विशेष Archives | Page 87 of 242 | नेपालमाला

 

सहरले किन पत्याउँदैन माओवादीलाई ?

काठमाडौं : सशस्त्र विद्रोहमा रहँदा माओवादीहरू ८० प्रतिशत ग्रामीण क्षेत्र आफ्नो नियन्त्रणमा भएको बताउने गर्थे । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आयो । ‘बुलेट’ छोडेर ‘ब्यालेट’मा आएको माओवादीले चार/चारवटा चुनावको अनुभव लिइसकेको छ । नतिजाले २०६४ मा भएको पहिलो संविधानसभालाई छाड्ने हो…

इन्धनको मूल्यमा भारी वृद्धि : अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र…

गोपी हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमाल (गोपी)ले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका…

नानीमैयाँ सिन्ड्रोमको रि–प्ले !

काठमाडौं महानगरपालिकाको निर्वाचनमा बालेन साह तेलीको जुन आकस्मिक तथा अस्वाभाविक विस्फोट भयो, त्यो धमाकाले उत्पन्न गरेको हलचल अझै सेलाएको छैन । भ्रमको पारा जुन उद्देश्यले जसरी चढेको छ, त्यसको गति र चाप हेर्दा छिटै सामसुम हुनेवाला पनि देखिंँदैन । त्यसप्रति…

सिर्जना सिंहले केशव स्थापितलाई पछि पारिन्, बालेन ४० हजार मत नजिक

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् । सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले…

सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना

 काठमाडौं : सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन्…

१२ जनामा कोरोना संक्रमण, अझै १५० जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा ०…

काठमाडौं महानगरको भावी उपमेयरको भाइरल ‘ट्यूटोरियल र्‍याप’

काठमाडाैं : काठमाडौंको मेयर दौडमा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह एक र्‍यापर हुन् भन्ने सबैलाई थाहा छ । तर, यतिबेला उपमेयरकी दावेदार सुनिता डंगोलको एउटा ‘र्‍याप’ पनि चर्चामा छ । सुनिताले करिब ३ वर्षअगाडि बनाएको भिडियो उत्खनन गरेर सामाजिक…

ललितपुरमा लगातार १० पटकसम्म वडाध्यक्ष बनेका व्यञ्जनकार यस पटक पराजित

काठमाडौं : ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर,…

काठमाडौं महानगरमा बालेनले २१ हजार मत कटाए, स्थापित १० हजार बढी मतले पछाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले २१ हजार १११ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत प्राप्त गरेका छन्। बालेन स्थापितभन्दा…

प्रधानमन्त्री देउवा शोकमा : भाइ प्रेमबहादुरको निधन

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । क्यान्सरका विरामी प्रेमबहादुरको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उनी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बस्‍दै आएका थिए । प्रेमबहादुर नेपाली कांग्रेस कञ्चनपुरका धरोहर, कंचनपुर–२…

कीर्तिपुर नगर प्रमुखमा कांग्रेस नेता राजकुमार नकर्मीको प्रभावशाली जित

कीर्तिपुर : कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्। नेकपा एमालेका केशरत्न वज्राचार्यलाई साढे चार हजार मत अन्तरले पछि पार्दै राजकुमार विजयी भएका हुन्। उनले ९ हजार ४३ मत पाउँदा वज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्। राजकुमार…

कीर्तिपुर नगरपालिकामा कांग्रेसको प्रभाव

काठमाडौं : कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रभुत्व जमाएको छ । सोमबार बिहानसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसले ६ वटा वडामा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ७ मा जित…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदै

 काठमाडौं : बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् । उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी…

जनकपुरधाममा स्वतन्त्र पहिलो, गठबन्धन पुच्छारमा

जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार शीर्ष स्थानमा रहेका छन्। सत्ता गठबन्धनका उम्मेदवारको भने नाजुक अवस्था छ। पाँच दलीय सत्तारुढ गठबन्धन दलको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका लालकिशोर साहको मत परिणाम अनुसार उनी पाँचौं नम्बरमा छन्। २०७४ सालको निर्वाचनमा बहुमतका साथ…

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत…

स्थानीय तह निर्वाचन : के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न…