विशेष Archives | Page 80 of 242 | नेपालमाला

 

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते

काठमाडौं : माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थी बढीमा…

थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार…

भाँड र गलगाँडको दिवास्वप्न !

हामी बाँचेको वर्तमान युग, साइबर युग हो, त्यसमा कसलाई शंका छ र ? त्यो पनि नयाँ पुस्ताको पेवा हो अरे । त्यसैले यो युगलाई हाँक्न पुराना पुस्ताका नेता काम लाग्दैनन् अरे । नयाँ पुस्तालाई समसामयिक विश्वमा चलेका हावा र ट्रेन…

आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने

काठमाडौं : आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक…

कुकुरको पनि सालिक !

खोटाङ : समाजमा उल्लेख्य योगदान दिएकाहरूको सालिक बनाउनु नौलो विषय होइन । पछिल्लो समय त स्थानीय सरकारहरूले व्यक्ति मात्र होइन, विभिन्न बस्तुको प्रतिकात्मक मूर्ति स्थापना गर्ने होड नै चलेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७ माक्पामा भने कुकुरको सालिक बनाइएको छ । ३ लाख…

ग्यास पाइपलाइन विस्तारको योजनामा आयल निगम

काठमाडौँ : मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको प्रतिफल राम्रो निस्किएपछि सरकार एलपी ग्यासको पनि पाइपलाइन बनाउने तयारीमा जुटेको छ । पेट्रोलियम पाइपलाइन बनेपछि वार्षिक करिब २ अर्ब रुपैयाँ बचत भइरहेको छ । ढुवानीमा हुने नोक्सानी, भन्सार नाकामा हुने सवारी जाम अन्त भएको छ । इन्धन…

एसईई नतिजा ५ वर्षयताकै कमजोर

काठमाडौँ :  यसपालिको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा विगत पाँच वर्षयताकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जीपीए ४ मा ४ ल्याएका छन्, जुन संख्या…

थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको…

साउन मसान्तभित्र कांग्रेसका भ्रातृ संस्थाले पूर्णता पाउलान् ?

काठमाडौं : समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेर गत फागुन मसान्तभित्रै तदर्थ समिति बनाउने निर्णय कार्यान्वयन नभएपछि कांग्रेसको गत हप्ता बसेको केन्द्रीय समिति बैठकले साउन मसान्तको अर्को भाखा तोकेको छ । तर यो समयमा पनि ती…

कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

काठमाडौं : नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।…

अब इरानमा कुकुर र बिरालो पाल्दा जेल जानुपर्ने हुनसक्छ

काठमाडौं : ’उसले मलाई आफ्नो निर्दोष र सुन्दर आँखाले हेर्छ। उसले मलाई बाहिर घुम्न लैजान आग्रह गरिरहेको छ, तर मसँग त्यसो गर्ने साहस छैन। हामी गिरफ्तार हुनेछौं ।’ तेहरानमा आफ्नो घरमा कुकुर पाल्ने महसाले घरपालुवा जनावरहरू समात्न र तिनीहरूका मालिकहरूलाई…

बाँकेलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै

काठमाडौं : बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिकरुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार…

७८ प्रतिशतसम्म खेर जान्छ बालबालिकाको नियमित खोप

काठमाडौं : जन्मने वित्तिकै बालबालिकालाई लगाइने क्षयरोग विरुद्धको ‘बीसीजी’ खोप ७८ प्रतिशतसम्म खेर गएको पाइएको छ । बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बीसीजी मात्रै होइन अन्य नियमित खोप पनि लाखौं संख्यामा खेर गएका छन् । आर्थिक बर्ष २०७७/७८ मा…

एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल…

कानुनी र नैतिक प्रश्नको कठघरामा गभर्नर अधिकारी

काठमाडौं : नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा नाम आएपछि गभर्नर महाप्रसाद अधिकारीमाथि गम्भीर कानुनी तथा नैतिक प्रश्न खडा भएको छ । खोटाङको ठेगानासहित ‘एम. अधिकारी’ उल्लेख गरेर गभर्नरलाई विभागमा राखिएपछि नेकपा एमालेतर्फ पनि प्रश्न सोझिएको छ ।…

कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च गरेको हो । यो रकम…

चितुवाको आक्रमणबाट काठमाडौंमा ५ जना घाइते

काठमाडौं: काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा चितुवाको आक्रमणबाट एकै परिवारका ४ सहित ५ जना घाइते भएका छन्।बुधबार राति १ बजेतिर राम भट्टराईले पालेको लोकल कुखुराको छाप्रोमा चितुवा प्रवेश गरेको थियो। आक्रमणबाट २५ वर्षीय राम भट्टराई, उनकी आमा सरस्वती, ५० वर्षीय बुबा कुमार,…