काठमाडौं : काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ ।सहरका अवैध संचना हटाउन काठमाडौं…
नागरिकता विधेयक : राष्ट्रपतिको साँघुरियो विकल्प
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ । संघीय संसद सचिवालयका अनुसार पर्सि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइनेछ । त्यसपछि…
साढे ४ वर्षीय बालकले खोले हत्याको रहस्य !
वीरगञ्ज : बिहीबार बिहानै बारा महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको शंकास्पद मृत्युको खबर प्रहरीलाई आयो । यो खबर प्रहरीलाई घर पक्षले नभई माइती पक्षले दिएका थिए । तत्काल प्रहरी टोली घटना स्थल पुग्यो । मृतकको शव ओछ्यानमै थियो…
आसिफको शतकमा नेपालको सानदार जित
काठमाडौं : ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका…
एकैदिन ३ जनाको मृत्यु, २०६ जना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १…
राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित
काठमाडौं : राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय…
मिडिया काउन्सिल विधेयक : आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता खारेज
काठमाडौं : राष्ट्रिय सभाबाट पारित भएर आएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा अगाडि बढेको छ । पूर्ववर्ती सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने लगायतका प्रावधान समेटेर २७ वैशाख…
लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य
काठमाडौं : सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ । महासंघका…
प्रदीप गिरि : एक्लो वृहस्पति !
जिउँदोमा जसका कोही थिएनन्, मरेपछि थाहा भयो, प्रदीप गिरिका सबै रहेछन् । उनका अनुयायी मात्र नभएका रहेछन् । वाहवाही गर्नेको कुनै कमी रहेनछ । चिनियो, नेपालीहरू कति गुणग्राही रहेछन् । लगभग सबैले समवेत स्वरमा नारा लगाए, उनी महान् चिन्तक थिए…
आज ऋषिपञ्चमी, ऋषिको पूजाआराधना गरी मनाइँदै
काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने,…
दशैं सहुलियत पसल : खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ । कम्पनीको बैठकले खाद्यान्नमा उपभोक्तालाई यो वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव मन्त्रालयमा पठाइएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए ।…
काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिंदै
काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे…
चोलेन्द्रले बयानमा बोलेका १४ विषय
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिए । उनीसँगको बयान लिने क्रम नसकिएकाले आज बिहीबार पनि समितिले बयान लिंदै छ । बुधबार करिब साढे ३ घण्टा लामो बयानका क्रममा उनले मेरै परमादेशबाट बनेको सरकारका…
एटेमीका चार खेलाडीले प्रदेश छनोट खेल्ने
काठमाडौं : एटेमी कराते संघका चार खेलाडीले प्रदेश छनोट खेल्ने भएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेको जिल्ला छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरुले प्रदेश छनोट खेल्न लागेका हुन् । एटेमी कराते डो संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप…
कांग्रेस नेता प्रदीप गिरिको निधन
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पताल स्रोतले…
मलेसियामा रेखमायालाई स्वर्ण : सन्दीपा, रोशन र मोहमद उमरले जिते रजत
काठमाडौं : मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले महिला ३० देखि ४० वर्ष उमेर…
काठमाडौंका १० क्षेत्रमा सत्ताघटकका को कहाँ आकांक्षी ?
काठमाडौं : सत्तारुढ दलबाट काठमाडौंका १० क्षेत्रमा उम्मेदवारीको दाबी गर्नेहरुको संख्या दुई दर्जन माथि पुगेको छ । केन्द्रीय देखि क्षेत्रीय तहका नेताहरुले उम्मेदवारको आकांक्षा राखेका छन् । सत्ताघटकका दलमा काठमाडौंको हकमा समेत सबैभन्दा बलियो कांग्रेस छ । स्थानीय तहको मतमा…
