विशेष Archives | Page 72 of 242 | नेपालमाला

 

जाडोमा मर्निङवाक नगरेकै राम्रो : चिकित्सक

काठमाडौं : छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ । वर्ल्ड इन्डेक्सको पछिल्लो सूची अनुसार राजधानी काठमाडौं सूचीको दशौं स्थानमा परेको छ । दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषणले…

विश्वकप फुटबल : युरोप र दक्षिण अमेरिकाकै दबदबा

काठमाडौं : कतारमा विश्वकप फुटबल सुरु हुनलाग्दा सबैभन्दा ठूलो कौतूहल रहनेछ– उपाधि कसले जित्ला ? यसको उत्तर सजिलो हुने छैन । तर, यसको एकखाले उत्तर भने सजिलो छ । त्यो हो, उपाधि जित्ने टिम कि युरोपकै हुनेछ, होइन भने दक्षिण…

सन्दीप लामिछाने प्रकरण : अदालतले माग्यो पीडितको जन्मदर्ताको अभिलेख

काठमाडौं : जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको छ । उक्त मुद्दाको मुद्दाको थुनछेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा…

डडेलधुरामा कर्ण मल्ललाई समर्थन गछौं : केपी ओली

महेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् । महेन्द्रनगरको चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं ।…

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा

काठमाडौं : निर्वाचन आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार…

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् । सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ । सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले…

सन्दीपविरुद्ध प्रहरीले जुटाएका ५ प्रमाण : स्न्यापच्याटको स्क्रीनसटदेखि सीसी टीभी फुटेजसम्म

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप अदालती दायरामा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अभियोग पत्र दर्ता गराएसँगै लामिछानेमाथि लागेको अभियोग अदालती छिनोफानको प्रक्रियामा प्रवेश गरेको हो । जिल्ला सरकारी…

पीडित किशोरी भन्छिन् : सन्दीपले दुई पटक जबरजस्ती करणी गरे

 काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा…

सन्दीप लामिछानेको बयान : किशोरीकै करमा नगरकोट गएको हो

काठमाडौं : बलात्कार आरोपी सन्दीप लामिछानेले उजुरीकर्ता किशोरीले नै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर…

सन्दीपको जग्गा र बैंक खाता रोक्का गर्न सरकारी वकिलको माग

काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ । क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो…

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं : छठको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् । निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । अघ्र्य दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन्…

विज एयरले तत्काल गौतमबुद्ध विमानस्थलमा उडान नगर्ने

काठमाडौं : विज एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल उडान नगर्ने भएको छ । विजले थप एक महिना उडान गर्न नसक्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । यसअघि ३० अक्टोबर २०२२ देखि उडान गर्ने भन्दै विज एयरले टिकेटिङ…

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी,…

लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने…

रानी पोखरीमा छठ मनाउन नपाइने

काठमाडौं : काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकोले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए । ‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा…

देशभर चिसो बढ्यो, मौसमविद् भन्छन् : यो हप्ता यस्तै रहन्छ

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए । पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको…

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

काठमाडौं : लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट…