काठमाडौं : कुनै समय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एउटै विमान (नेपाल कम्युनिस्ट पार्टी (नेकपा)) का दुई पाइलट थिए । संसद विघटनसँगै अलग भएका दुई नेता गत १० पुसमा एक ठाउँमा आए पनि फेरि छुट्टिए । अहिले प्रचण्ड प्रधानमन्न्त्रीका…
यस पटक पनि करका दर हेरफेर गर्न पूर्व नासुको प्रयोग
काठमाडौं : कुनै व्यापारिक घरानाको स्वार्थमा करका दर नचलाउने सार्वजनिक प्रतिबद्धता जनाएका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको पाइएको छ ।बजेट पेश हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा…
वातावरण दिवसमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको प्रभातफेरी
काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको संयुक्त आयोजनामा भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ । विभिन्न प्लेटकार्ड बोकेका सरकारी तथा निजी विद्यालयका विद्यार्थी, शिक्षक, सहकारीकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले…
बागमती र कर्णालीलाई उपाधि
काठमाडौं : बागमती र कर्णाली प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा बागमती महिला र कर्णाली पुरुषतर्फ च्याम्पियन बनेका हुन् । भक्तपुरको सानोठिमीमा भएको पुरुष फाइनलमा कर्णालीले विभागीइ टोली त्रिभुवन आर्मीलाई सडन डेथमा ५–०…
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं :सर्वोच्च अदालतले सरकारलाई नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले थप छलफलका लागि दुवै…
भारतसँग नेपालले ७ वर्षअघि नै मागेको थियो मुर्रा प्रजातिको राँगो
काठमाडौं : शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गर्यो । दूतावासको उक्त वक्तव्यपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौं नओर्लंदै ट्रोलको शिकार भए, ‘प्रधानमन्त्रीलाई…
यस्तो छ सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट (पूर्ण पाठ)
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ। कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात्…
ओलम्पियन निशा लेभल टु प्रशिक्षक
काठमाडौं : ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि गत फेब्रुअरी…
मेघा सिटी टोल विकास संस्थाको रक्तदान
काठमाडौं : १६औं गणतन्त्र दिवसका अवसरमा मेघा सिटी टोल विकास संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । तारकेश्वर नगरपालिका–१ को मेघा सिटी चोकमा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । कार्यक्रम मेघा…
सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य
काठमाडौं : सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पुर्याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ । ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर…
श्रीच्छा प्रधान २०२३ की मिस नेपाल
काठमाडौं : मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस…
रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा
काठमाडौं : सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका उनको बाँकी सजाय माफीको…
वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडीको बिदाइ
काठमाडौं : यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकु सहरमा आयोजना हुने वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडीको बिदाइ गरिएको छ । आठ खेलाडी र दुई प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बुधबार मन्त्रालयमा बिदाइ गरेका हुन् । वल्र्ड…
सन्दीपा लेभल टु प्रशिक्षक
काठमाडौं : तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन्…
काभा महिला भलिबल : नेपालको विजयी सुरुवात
काठमाडौं : घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । घरेलु कोर्टमा आत्मविश्वासी देखिएको नेपालले पहिलो सेट…
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय
काठमाडौं : प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरुलाई संगठित ठगी र राज्य विरुद्धको कसूर मुद्दा चलाउन राय दिएको…
नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब
काठमाडौं : नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिना (साउन–वैशाख) सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड…
