विशेष Archives | Page 60 of 242 | नेपालमाला

 

पारा तेक्वान्दो खेलाडी सिर्जना र प्रशिक्षक कविराज सम्मानित

काठमाडौं : नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्रीले डिगबहादुर लिम्बूले सिर्जनालाई एक लाख र प्रशिक्षक लामालाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् । गत…

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्‍नता छैन : बालकृष्ण खाँण

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन्।आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा केहि भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफू संलग्न…

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ…

थप १० जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४४ नमुना मध्‍ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको…

शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

 काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध…

पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न…

गण्डकीमा पाण्डे मुख्यमन्त्री

गण्डकी : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएका पाण्डेलाई प्रदेश प्रमुख…

एसीसी प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको भिडन्त कुवेतसँग

काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो । समूह ‘ए’ को विजेताको रुपमा रहेको…

डिल्ली चौधरी : कमैया मुक्तिको आन्दोलनदेखि मुख्यमन्त्रीसम्म

दाङ : सत्ता समीकरणमा भएको फेरबदलको लाभ लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले पाएका छन् । विश्वासको मत नपाएर एमालेका लिला गिरी नेतृत्वको सरकारले ढलेसँगै डिल्ली चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा…

लुम्बिनी सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

बुटवल : लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको…

४० लाख कोभिड खोप खेर जाँदै

काठमाडौँ : कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआउने देखिएको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल भित्रिएको थियो । सरकारले चीनबाट खोप ल्याउन विशेष विमान नै पठाएको…

सकम्बरी’ गीतको विरोध गर्नेको कलाचेतमाथि प्रतिप्रश्न गर्न चाहन्छु : प्रकाश सपुत

कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो पाउमा लाको पाउजु हातमा सुनको चुरा तिमीलाई कल्ले किन्दियो…’ प्रकाश सपुतकाे शब्द, संगीत तथा स्वरमा रहेकाे गीत ‘सकम्बरी’ यतिबेला चर्चाको केन्द्रमा छ । कतिपयले यो गीत नारीद्वेषी भएको भन्दै विरोध…

मलेसियाविरुद्धको खेलमा करण, ज्ञानेन्द्र र प्रतिश बेन्चमा

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियासँग टस हारेपछि नेपालले पहिले बलिङ थालेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो । मलेसियाविरुद्धको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश…

सुमित र अस्मितालाई उपाधि

काठमाडौं : प्रथम पावर तेक्वान्दो च्याम्पियनसिपको उपाधि सुमित विष्ट र अस्मिता खड्काले जितेका छन् । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा भएको च्याम्पियनसिपमा सुमितले पुरुष र अस्मिताले महिलातर्फ उपाधि जितेका हुन् । पुरुष ५८केजी तौल समूहमा सुमितले उपाधि जित्दा रुपेश तामाङ…

एपीएफका सुरजलाई प्रज्ञा साइक्लिङ म्याराथन

चितवन : दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि एपीएफका सुरज राना मगरले जितेका छन् । पुरुष इलाइटतर्फको निर्धारित ६५ किमि दूरी १ घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दैे उनले उपाधि जितेका हुन् । ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा…

दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन शनिबार

काठमाडौं : दोस्रो संस्करणको प्रज्ञा स्मृति साइक्लिङ म्याराथन शनिबार चितवनमा हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा चैत १८ गते दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन आयोजना हुन लागेको हो । प्रतिष्ठानले आइतबार प्रतियोगिताका…

टिकटकबाट थालिएको अभियानले नौ नेपाली चेलीको उद्धार

काठमाडौं : सामाजिक सञ्जाल टिकटकमा सामाजिक जागरणको अभियान चलाउँदै आएकी युवा अभियानकर्मी कृतु भण्डारी र उनलाई साथ र समर्थन गर्ने सामाजिक अभियन्ताहरुको सक्रियतामा रोजगारीको शिलसिलामा बेलारुस पुगेर अलपत्र परेका नौ नेपाली चेलीलाई सकुसल उद्धर गरिएको छ। टिकटकमा खाडी मुलुकमा कामका…