काठमाडौं : सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रा.डा. जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरेका हुन्। उनले अनलाइन वा फोनबाट आर्शिवाद…
राष्ट्रिय खेलकुद परिषद्मा ११ सदस्य नियुक्त
काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्का रिक्त नौ जना र राखेप अध्यक्षको हैसियतमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले दुई जना बोर्ड सदस्य नियुक्त…
कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो
काठमाडौँ : नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ । हाल देशभर…
चन्द्रागिरिमा सङ्क्रमित ५५१, मृत्यु पाँच
काठमाडौँ : चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै…
राम अवालेद्वारा राखेपको निर्देशन पटक पटक उल्लंघन : आर्थिक सहयोगका नाममा दर्जनौं मानिस भेला
काठमाडौं : कोरोना भाइरसको महामारीका कारण अहिले सिंगो विश्व आक्रान्त बनेको छ । यसको चपेटामा नेपाल पनि नराम्रोसँग फसेको छ । पछिल्लो समय कोरोना भाइरसको हट स्पट काठमाडौं उपत्यका पनि बनेको छ । यहाँ दिनहुँ सयौंको संख्यामा संक्रमित थपिरहेका छन्…
उपत्यकामा २५ सय ४० सहित चार हजार ३६४ संक्रमित थपिए, १२ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४…
सरकार र डा. केसी पक्षबीच आज वार्ता
काठमाडौं : सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै छ । अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी छ । डा. केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने जानकारी दिए ।…
पछिल्लो २४ घन्टामा ३ हजा ४३९ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजा ४३९ जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको…
पूर्वबक्सर शर्मालाई ओमनारायण श्रेष्ठले गरे आर्थिक सहयोग
काठमाडौं : पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । बुधबार मरु गणेशस्थित शर्मा निवासमै पुगेर…
उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु
लुम्बिनी : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष…
प्रदेश ५ को राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित
बुटवल : प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो। प्रदेशको…
पछिल्लो २४ घन्टामा १५ सय ५१ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। २२ हजार ७०९ कोरोनाका सक्रिय संक्रमित…
ओमनारायण श्रेष्ठसँगको विशेष अन्तर्वार्ता
नेपाली खेलकुदमा ओमनारायण श्रेष्ठको नाम नयाँ र नौलो होइन । भारोत्तोलनबाट खेलकुदमा पाइला राखेका श्रेष्ठले बक्सिङमा आफ्नो भविष्य खोजे । उनले बक्सिङबाटै राष्ट्रिय स्तरका प्रतियोगितामा आफूलाई अब्बल पनि सावित गरे । खेलाडी जीवन टुङ्ग्याएर पनि उनी बक्सिङकै विकास र विस्तारमा…
प्रदेश राजधानीको प्रस्ताव : सडकदेखि सदनसम्म आन्दोलन
रुपन्देही : प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ । स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावविरुद्ध सडक र सदनमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको छ…
प्रदेश नं ५ प्रदेशसभामा तोडफोड, बैठक मङ्गलबार
खस्यौली : प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले आज कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य…
सोमबार २४४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया ८९…
श्रम स्वीकृतिको काम आजबाट सुचारु
काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य…
