काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २१ सय २९…
दुई सङ्क्रमितको मृत्यु
मोरङ : कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले…
उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ।मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले इन्सिडेन्ड कमान्ड सिस्टमले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा व्यवस्थापन गरेको जानकारी दिए। मन्त्रालयले ती अस्पतालमा भएका…
पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय…
चक्रपथ दोस्रो चरणको विस्तारका लागि बाँकी संरचना हटाइने
काठमाडौँ : काठमाडौँ चक्रपथको दोस्रो चरणका विस्तारका लागि निर्माणस्थलमा संरचना चाँडो हटाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित आज सिंहदरबारमा भएको बैठकले कामलाई तत्काल गति…
कोरोनालाई हल्का लिए फेरि लकडाउन : सरकार
काठमाडौं : सरकारले काठमाडौंमा कोरोना भाइरस ९कोभिड(१९०को जोखिम बढेको भन्दै यसलाई हल्का रुपमा नलिन आग्रह गरेको छ। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनालाई हल्का रुपमा लिएमा फेरि लकडाउन गर्न सरकार…
लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
काठमाडौँ : चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण…
पछिल्लो २४ घण्टामा दुई हजार ७१ संक्रमित थपिए, २२ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १४…
खेलाडी र प्रशिक्षकको हौसला बढाउन भर्चुअल पुम्से च्याम्पियनसिप : कुमार लामा घिसिङ
खेलकुदबाटै आफ्नो सशक्त उपस्थिति जनाउनेमध्येका एक हुन्, कुमार लामा घिसिङ । कुमारले तेक्वान्दोबाट आफूलाई खेलकुदमा स्थापित मात्र बनाएनन्, नयाँ पुस्ताका लागि मार्गदर्शक पनि बनेका छन् । २०५० सालदेखि तेक्वान्दोमा पाइला राखेका उनले २०५८ सम्म सक्रिय खेलाडी जीवन बिताए । त्यसलगत्तै…
डा केसीको अनशन तोडियो
काठमाडौँ : गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोड्नुभएको छ । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि…
डा. केसी र सरकारबीच सहमति, के–के छन् ८ बुँदे सहमतिमा
काठमाडौं : सरकार र डा. गोविन्द केसी पक्षबीच शनिबार मध्यराति ८ बुँदे सहमति भएको छ। यससँगै डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन्। सरकारसँगको वार्ता शुक्रबार भंग भएपछि डा. केसी पक्ष शनिबार आन्दोलनमा उत्रिएको थियो। काठमाडौंसहित विभिन्न जिल्लामा डा. केसीको…
चाडपर्वहरु यसरी मनाउन सरकारको आग्रह, उल्लंघन गरे कारवाही हुने
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो । सरकारले व्यक्तिगत तह र आधारभूत तह गरेर विभिन्न…
डा केसीलाई अनसन तोड्न सरकारी वार्ता टोलीको आग्रह
काठमाडौँ : सरकारले डा गोविन्द केसीलाई अनसन तोड्न गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनालीले आज विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना भाइरसले मुलुक आक्रन्त भएको हालको अवस्थालाई आत्मसात गर्दै अनसन तोड्न…
एकै दिन पाँच हजार बढी सङ्क्रमित थपिए
काठमाडौँ : गत २४ घण्टामा उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार ८ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक…
यस वर्षको फूलपाती बढाइँ साङ्केतिक
काठमाडौँ : यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को…
यस वर्षको तिहारमा खुल्छ रानीपोखरी
काठमाडौं : पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका…
गण्डकीमा ३१ सङक्रमित थप
गण्डकी : गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व)…
