विशेष Archives | Page 146 of 241 | नेपालमाला

 

नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं : प्रधानमन्त्री

 काठमाडौं : अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको…

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान

काठमाडौं : नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२…

प्रधानमन्त्रीले पाउलान् विश्वासको मत ? यस्ताे छ अंकगणित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विहान नेकपा एमालेमा आफ्नो पक्षको स्थायी कमिटीको बैठक बोलाए, लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । दिउँसो मन्त्रिपरिषद् बैठक बोलाए र, फेरि राष्ट्रपति निवास पुगे । दौडधुपको निष्कर्षका रुपमा राष्ट्रपति कार्यालयबाट साँझ वक्तव्य आयोः– प्रधानमन्त्रीले…

लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

बुटवल : आइतबार बिहान राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले…

कोरोना संक्रमितको संख्या हालसम्मकै सर्वाधिक, पछिल्लो २४ घण्टामा ७ हजार २११ मा पुष्टि

काठमाडौं : नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मकै उच्च हो। संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३…

लुम्बिनीमा पोखरेललाई नै अघि सारिँदै

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरे । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि…

पछिल्लो २४ घण्टामा ५७ सय ६३ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका…

आइतबारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडौं  : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि तीनै…

‘हट स्पट’ बनेको काठमाडौंको कुन वडामा कति छन् कोरोना संक्रमित ?

काठमाडौं : कोरोना संक्रमणको दोस्रो लहरमा अति प्रभावित जिल्लाका रुपमा काठमाडौंसमेत परेको छ । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ । गत…

करिब १० प्रतिशत बालबालिकालाई कोरोना

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक…

भरिन थाले राजधानीका कोभिड अस्पताल

काठमाडौं : कोरोना भाइरस  (कोभिड–१९) संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालको बेड भरिएका छन् । बेड नभएपछि धेरै अस्पतालले भर्ना लिन मानेका छैनन्, अस्पताल पुगेका बिरामी फर्किन बाध्य भएका छन् । अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका…

एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण

 काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा थप पााँच हजार ७२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४ घण्टामा १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ६५७  र ५२५ जनाको…

अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भयो : सरकार

काठमाडौं : सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण व्यापक हुँदा अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको छ । शुक्रबार सर्वसाधारणका नाममा अपील सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मनत्रालयले यस्तो बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार…

कोमल शाहको स्वास्थ्य थप जटिल, प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ : कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य थप जटिल बनेको छ । आइसियूमा हाई फ्लो अक्सिजन दिँदा पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ । कोमल शाहको बिहीबार साँझदेखि नै प्लाज्मा थेरापीबाट…

निषेधाज्ञामा आजदेखि थप कडाइ

काठमाडौं : निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ। अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै…

पछिल्लो २४ घन्टामा ४ हजार ९२८ जना संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। मृत्यु हुने दर यो अहिलेसम्मकै उच्च हो।  यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ४…