काठमाडौं : काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । बिहीबार भएको खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोलले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान बनाएको हो । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा…
पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय…
उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला
काठमाडौँ, : काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर…
ठूला अस्पतालको शुल्क आतंक
काठमाडौं : उपत्यकाका ठूला निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन बेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ । औषधि, नर्स तथा…
नेपाल सुपर लिग : धनगढी प्लेअफमा
काठमाडौं : धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्लेअफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखरा थन्डर्सलाई १–० गोलले पराजित गर्दै धनगढीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । धनगढी प्लेअफमा पुग्ने पहिलो टोली पनि बनेको छ…
कोरोनाबाट मृत्यु हुनेको सख्या बढ्दो : पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८६५९ संक्रमित
काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ । मंगलबार ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा बुधबार यो संख्या ५८ पुगेको छ । अर्थात पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ । मृत्युसँगसँगै कोरोना संक्रमितको…
ओली सरकार अल्पमतमा, माओवादीले समर्थन फिर्ता लियो
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख…
प्लाज्मा थेरापी : कति ठीक ? कति बेठीक ?
–डा. सुदीप खड्का, भाइरोलोजिस्ट कोरोनाभाइरस (कोभिड–१९) लाई निस्तेज पार्ने त्यस्तो कुनै औषधि अहिलेसम्म हामीसँग छैन । मुख्यतः अहिले पनि संक्रमितलाई सपोर्टिङ केयर नै दिइन्छ । साधारणतया ज्वरो घटाउन र दुखाइ कम गर्न सामान्यदेखि गम्भीर लक्षण भएकालाई औषधि दिइन्छ भने अवस्था…
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय गरेको छ। पार्टीसभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरेको हो। विश्वासको मत लिने ओलीको…
पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु, ७६६० संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको ५५ जनाको मृत्यु भएको हो । यसैगरी ७ हजार ६६० जना संक्रमित थपिएका…
राष्ट्रपतिबाट सात अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार एकै दिन सात वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीबाट एकै दिन सात अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार संविधानको धारा…
उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ सम्म लम्बियो, पसल बिहान मात्रै खोल्न पाइने
काठमाडौँ : वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए । यसअघि तीनै जिल्लाका सीडीओले एक साता…
कोरोनासँग लड्न दिल्ली सरकारले माग्यो सेनाको सहयोग
काठमाडौं : कोरोना संक्रमणको महामारीसँग लड्न भारतको नयाँदिल्ली सरकारले सेनाको सहयोग मागेको छ । कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो । सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले…
भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
चितवन : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो…
पछिल्लो २४ घण्टामा सात हजार ४४८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार…
गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख : आजै सपथ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा…
फन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रन्टलाइनमा खटिने कर्मचारीलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई…
