काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए । तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर…
पछिल्लो २४ घण्टामा ३१ सय २२ संक्रमित थपिए, २८ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो । ९…
कोरोनाबाट विभिन्न मुलुकमा २३ नेपालीको मृत्यु
काठमाडौँ : यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।…
नेपाल बक्सिङ संघमा विकृति : वरिष्ठलाई बाइपास, पुस्कर पन्तलाई संधै लाभैलाभ !
काठमाडौं : नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य तथा वान स्टार रेफ्री जर्ज (आरजे) पुस्कर पन्तका विषयमा विश्व बक्सिङको सर्वोच्च निकाय आईबा (इन्टरनेसनल बक्सिङ एसोसिएसन) ले गत अगष्ट १९ मा पत्र लेख्दै संघका अध्यक्ष राम अवालेलाई ध्यानाकर्षण गराएको थियो । उक्त…
थप दुई हजार ६१९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा सात हजार ५२५…
नेपाल सुपर लिग : काठमाडौंको सुखद शुरुवात
काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले उपत्यका डर्बीमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित…
त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई
काठमाडौँ : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो । टस हारेर…
शुक्रबार देशभर २ हजार ५ सय ५९ जना कोरोना संक्रमित
काठमाडौँ: शुक्रबार देशभर २,५५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। साथै नेपालमा सक्रिय संक्रमितको सख्ंया १४ हजार ७२४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार ६ सय १ पुगेको छ। पछिल्लो…
नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिप : सुमनलाई उपाधि
धादिङ : सुमन तामाङले नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपको उपाधि जितेका छन् । धादिङको त्रिशुली नदीमा बुधबार भएको फाइनलमा अन्य ४३ प्रतिस्पर्धीलाई पछि पार्दै सुमनले उपाधि जितेका छन् । यही प्रतिस्पर्धामा राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात…
उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने
काठमाडौँ : मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो ।…
एकैदिन १७ सय ३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ८ हजार ७३८ परीक्षण गराउँदा १७ सय ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ११ जनाले…
मंगलबारदेखि त्रिवि क्रिकेट मैदानमा दर्शक प्रवेशमा रोक
काठमाडौं : सरकारले दर्शकसहितको खेलकुदलाई बन्द गर्ने निर्णय गरेपछि काठमाडौंमा जारी त्रिकोणात्मक टीट्वान्टी क्रिकेट शृंखलामा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दर्शकसहित रंगशालामा हुने खेलकुद बन्द गर्ने निर्णय गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति…
यी स्थानीय तहका शैक्षिक संस्था हुँदै छन् बन्द
काठमाडौं : सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महाहानरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन्…
पछिल्लो २४ घण्टामा १२८१ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको…
कुसलको लगातार दोस्रो अर्धशतक : नेपालद्वारा मलेसिया ९ विकेटले पराजित
काठमाडौं : कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टीट्वान्टी क्रिकेट शृंखलामा मलेसियालाई ९ विकेटले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कुशलले अर्धशतकीय पालि खेल्दा मलेसियालाई सहजै पराजित गरेको हो । मलेसियाले दिएको १ सय १०…
संसद अधिवेशन अन्त्य
काठमाडौं : सर्वोच्चको आदेशअनुसार डाकेको पुनर्स्थापित संसदको चालु अधिवेशन आजै अन्त्य हुने भएको छ। अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा…
कर्णालीका स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित
कर्णाली : पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ । रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने…
