काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) बाट नेपालमा यो वर्षको मनसुन सुरु हुने छ । पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो । ‘भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले…
संसद् विघटनविरुद्धको मुद्दा : सवोच्चको कारण देखाउ आदेश
काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाउ ओदश दिएको हो । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित विपक्षीको…
कोरोना भाइरसको तेस्रो लहर : कस्तो छ सरकारको तयारी ?
काठमाडौं : नेपालमा कोभिड–१९ संक्रमणको तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुन सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । पहिलो लहरको संक्रमणमा ८ प्रतिशतभन्दा कम संख्यामा बालबालिका संक्रमित भए पनि दोस्रो लहरमा यो संख्या बढेको…
असारदेखि ‘लुज डाउन’
काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (.कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ। गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे छ। समीक्षाको आधारमा असारदेखि कसरी अघि…
एमालेले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए । बैठकमा केपी शर्मा ओली…
नेपालको केही चलेन : जोर्डनसँग ३–० गोलले पराजित
काठमाडौं : नेपालले फिफा विश्वकप छनोट खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनसँग फराकिलो हार बेहोरेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको…
साढे चार हजार संक्रमित थपिए, करिब सात हजार निको भए
काठमाडौं : पछिल्लो केही सातायता कोरोना संक्रमितभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। २४ घन्टामा थप ६ हजार ९५१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ। स्वास्थ्य…
ओली आह्वानको अर्थ छैन : नेपाल समूह
काठमाडौं : प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ ।प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट…
असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु हुने
काठमाडौं : भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन…
६६३६ जना संक्रमणमुक्त, ३४७९ जनामा संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गराएका १० हजार ४७१ नमूनाको पीसीआर परीक्षणबाट ३ हजार २४ जना र ३ हजार २६२ एन्टिजेन परीक्षणबाट ४५५ गरी ३ हजार ४७९ जनामा…
फिफा विश्वकप छनोट : जोर्डनसँग जितको खोजी
काठमाडौं : अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र जोर्डनबीचको खेल राति ९ः४५ बजे सुरु…
संसद विघटनविरुद्ध मुद्दा : संवैधानिक इजलास पुनर्गठन
काठमाडौं : प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिकइजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् । यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको…
संसद विघटनविरुद्धको मुद्दा : संवैधानिक इजलास बस्दै
काठमाडौं : संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा…
फेरि बढ्यो इन्धनको भाउ : पेट्रोलको मूल्य १२५ रुपैयाँ
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा…
पछिल्लो २४ घण्टामा ८२४३ कोरोना जिते, ५०४२ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २४३ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ८४ हजार ३७३ पुगको छ। त्यसैगरी २४ घण्टामा पाँच हजार ४२ जनामा संक्रमण…
लोकतान्त्रिक खेलकुद संघ : केन्द्र ‘कोमा’मै, बागमती प्रदेशको सक्रियता फेसबुकमा सीमित
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक खेलकुद संघ ‘कोमा’बाट अझै ब्युँझिन सकेको छैन । नेपाली खेलकुदमा विभिन्न उतारचढाव र घटनाक्रम भइरहँदा पनि लोकतान्त्रिक संघ भने ‘कुम्भकर्ण’कै निन्द्रामा मस्त छ । कार्यालय नै लिलाम गरेर तितरवितर भइसकेको संघलाई गत माघमा…
तीन उपप्रधानमन्त्री, १२ मन्त्री थपिंदा १३ जना मन्त्री बिदा भए
काठमाडौं : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र…
