विशेष Archives | Page 133 of 241 | नेपालमाला

 

आज पश्चिम राप्ती, तिनाउ र बबई उच्च जोखिममा, सतर्क रहन आग्रह

काठमाडौं : पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र…

इटाली नकआउट चरणमा

रोम : इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो । ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल…

बाढी पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १९ बेपत्ता

 काठमाडौं : मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।…

पलेशाले पाइन् वाइल्ड कार्ड

काठमाडौं : नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले टोकियो पारा ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी छन् । गत जेठमा जोर्डनमा आयोजना भएको छनोट प्रतियोगितामा सहभागी हुन नसकेपछि नेपाल तेक्वान्दो संघले वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघसँग अनुरोध गरेको थियो ।…

पछिल्लो २४ घन्टामा ३ हजार ८२ जनाले जिते कोरोना, २८२८ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा २८ सय २८ जना कोरोना भाइरस (कोभि‍ड-१९)संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा  २८ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२…

लुम्बिनीका नदी आसपासका बस्ती उच्च जोखिममा

रुपन्देही : लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । वर्षाले गुल्मीको काली…

सिन्धुपाल्चोक बाढीमा घाइते तीन चिनियाँसहित ६ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं : मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा घाइते भएका तीनजना चिनियाँ नागरिक र तीनजना नेपाली नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । खनालका…

सिन्धुपाल्चोकमा बाढीको बितण्डा : सात जना बेपत्ता भएको पुष्टि, यातायात सम्पर्क विच्छेद

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा सात जना बेपत्ता भएका छन् । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा हालसम्म्म सात जना बेपत्ता भएको पुष्टि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गरेका छन् । यद्यपि स्थानीयले…

युरोकप फुटबल : पोर्चुगललको सुखद् सुरुवात

बुडापेष्ट : युरोकप फुटबलमा साविक विजेता पोर्चुगलले सुखद् सुरुवात गरेको छ । युरोकपअन्तर्गत समूह ‘एफ’को खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको हो । साविक विजेता पोर्चुगलले गोलका लागि ८४ मिनेटसम्म पर्खनु परेको थियो । सुरुदेखि आक्रमण…

सिन्धुपाल्चोकमा भीषण बाढी, ठूलो जनधन क्षतिको आशंका

काठमाडौं : सिन्धुपाल्चोकमा लगातार परेको वर्षाका कारण आएको बाढीले हेलम्बु, मेलम्चीलगायतका बजार जोखिममा पारेको छ । मंगलबार बेलुकातिरबाट परेको वर्षाका कारण मेलम्चीमा ठूलो बाढी आएको बताइएको छ । मेलम्ची नजिकै रहेको सशस्त्र प्रहरीको क्याम्प बगाएको छ । कैयौं हताहती भएको…

प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

धनुषा :  प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८÷७९ का लागि रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट…

वाग्मती प्रदेशको र ५७ अर्ब ७२ करोडको बजेट

मकवानपुर : वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ ।   आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक…

मंगलबार २७४५ जना कोरोना संक्रमित थपिए, ४१८७ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा…

ट्यांकर चालकले कोरोना खोप पाउने : आन्दोलन फिर्ता

काठमाडौं : कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ…

आजबाट निषेधाज्ञा खुकुलो, स्टेशनरी र हार्डवेयर पसल पनि खुले

 काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ । संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय…

सोमबार २९१८ जनामा कोरोना संक्रमण, ५१४७ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ३६ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा २९ सय१८ जना कोरोना संक्रमित थपिएका छन्।…

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

भक्तपुर : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित…