काठमाडौं : विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २०…
एक हप्ता निषेधाज्ञा थपियो, यी क्षेत्र भयो खुकुलो
काठमाडौं : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । यसअघि, जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको मोडालिटी फेरबदल…
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी
काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म लम्बिने भएको छ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिन लागेको काठमाडौं उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । तर, कोरोना महामारी नियन्त्रण गर्न जारी…
बेल्जियमको सान, फिनल्यान्डको ऐतिहासिक जित
काठमाडौं : रोमेलुल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३–० ले पराजित गरेको छ। समूह बीअन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुवै हाफमा एक÷एक गोल गरेका थिए । विश्व नम्बर एक बेल्जियमका लागि अर्को गोल…
कांग्रेस महाधिवेशन भदौ १६ बाट
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर…
कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को (५) अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश…
शनिबार ६ हजार २९५ जनाले जिते कोरोना
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार २९५ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार…
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । जसपा…
‘आवेशमा बोलें, आत्मालोचित छु’ : नरोत्तम बैद्य
काठमाडौं : वाग्मती प्रदेश सभामा नेपाली काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति…
इथियोपियामा अनिकाल, ३ लाख ४३ हजार जनसंख्या भोकमरीको मारमा
काठमाडौं : इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ । संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा…
अस्ट्रेलियासँग नेपालको सम्मानजनक हार
काठमाडौं : १० खेलाडीमा समेटिएको नेपालले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग सम्मानजनक हार बेहोरेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो ।…
पछिल्लो २४ घन्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण
काठमाडौं : १५ हजार १८२ वटा नमूना परीक्षण गराउँदा ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९ हजार ५९८ नमूनाको पीसीआर र ५५ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गराउँदा ३ हजार ७५० जनामा संक्रमण देखिएको…
गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
पोखरा : गण्डकी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको लागि आह्वान गरेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि शुक्रबार प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता…
जेष्ठ नागरिकको १४ हजार खोप गायब : पहुँचका भरमा अन्य उमेर समूहले लगाएको सरकारी दाबी
काठमाडौं : काठमाडौं जिल्लामा ६० देखि ६४ वर्षका नागरिकलाई जेठ २५ गतेदेखि दिन सुरु गरिएको खोप अभियान लक्षित संख्याले नपाउँदै स्थगित गरिएको छ। काठमाडौं महानगरपालिकाले बिहीबार साँझ एक सूचना जारी गर्दै सरकारले खोप उपलब्ध गराउन नसकेपछि अभियान अर्को सूचना जारी…
पछिल्लो २४ घण्टामा ३७४९ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना…
प्रधानमन्त्रीद्वारा फेरि मन्त्रिपरिषद् विस्तार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ…
गृहमा खगराज, सञ्चार नैनकला !
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयमा खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मा दिने भएका छन् । उनले सात मन्त्रीको आजै ४ बजे शपथ गराउने तयारी गरेका छन् । गृह मन्त्रीमा अधिकारी, सञ्चारमन्त्रीमा बादलकी श्रीमतीसमेत रहेकी नैनकला थापालाई सञ्चार मन्त्रालयको…
