विशेष Archives | Page 132 of 241 | नेपालमाला

 

आइतबार २४४२ जना कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।…

काठमाडौं उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने

काठमाडौं : काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक कहिले केही समयपछि बस्दैछ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप…

थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो, ठूलो जोखिम ट¥यो

 काठमाडौं : मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै…

काठमाडौं उपत्यकामा अझै १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी !

काठमाडौं : काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका…

बाढी-पहिरोमा परी हेलम्बुमा मात्र २३ जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आएको बाढी र पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै भेमाथाङ चौरमा गएको पहिरोको कारण आएको बाढीमा परी चार जना महिला र १९ पुरुष गरी २३ जना बेपत्ता…

के हो ‘स्मार्ट लकडाउन’ ? के भन्छन् विज्ञहरु ?

काठमाडौं : सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अब ‘स्मार्ट लकडाउन’ लगाउने निर्णय भएसँगै यसको चर्चा चुलिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रणनीति अवलम्बन गर्दै अर्थ व्यवस्थालाई पनि चलायमान बनाउने नीति अनुसार सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याउन लागेको…

शनिबार २४०१ जना कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ६६० जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । त्यसैगरी २४ घण्टामा ११ हजार ६९६ जनामा परीक्षण…

फेरि सभापतिमा लड्छु : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका  हुन् । देउवाले शनिबार बिहान प्रदेश…

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौँ : सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो…

चीन–नेपाल सीमा क्षेत्रमा नदी थुनियो, तामाकोशीमा बाढी आउनसक्ने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ । नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा भारी बर्षा भएसँगै पहिरो आउँदा नदीको…

महाधिवेशन कुनै पनि हालतमा सर्दैन : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनका बारेमा शंका नगर्न आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशन तोकिएकै समयमा हुने दावी गरे । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय…

ढुंगा, गिटी निकासी रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र…

शुक्रबार २७६८ कोरोना संक्रमित थपिए, ४४ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।…

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले…

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको…

कांग्रेस क्रियाशील सदस्यता छानबिन सुरु

काठमाडौं : भदौमै १४ औं महाधिवेशन गर्ने तयारी गरिरहेको नेपाली काँग्रेसले त्यसका लागि आजदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्दै छ । शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेपछि…

त्रिविका सबै परीक्षा साउनभित्र

काठमाडौं :  त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको…