काठमाडौं : नेपालले पहिलो टीट्वेन्टी खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै…
दशैंको दिन कस्तो रहला मौसम ?
काठमाडौं : बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो जानकारी दिएको हो । महाशाखाका अनुसार बागमती र…
दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात
काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२…
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो
काठमाडौं : यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२०…
आजबाट दशैं सुरु, घरघरमा जमरा राखिँदै
काठमाडौं : नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश…
काठमाडौं उपत्यकासहित पूर्वी र मध्य क्षेत्रमा वर्षा
काठमाडौं : सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज…
टेमेनोस र बाहवान साइबरटेक साझेदारीबाट लाभान्वित हुने तयारीमा नेपाल
काठमाडौं : काठमाडौं : ग्लोबल बैकिङ सफ्टवेयर कम्पनी टेमेनोसले डिजिटल ट्रान्सफर्मेसन फर्म बाहवान साइबरटेक (बीसीटी) सँग बहु–देशीय मोडेल बैंक विकास सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालका वित्तीय संस्थाहरू महत्वपूर्ण प्राविधिक स्तरोन्नतिको लागि तयार छन् । यस साझेदारीले टेमेनोस कन्ट्री मोडेल बैंकहरुको विकास…
बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो
काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् । काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको…
लोपोन्मुख नेपालीलाई बचाउने कसले ?
यसपालिको संविधान दिवस सम्पन्न भयो । टुँडिखेलको सैनिकमञ्चमा औपचारिक समारोह गरेर संविधान दिवस धुमधामले मनाइयो । समारोहमा ओहदामा रहेका कर्मचारी, सैनिक, पुलिस, सफाइ कर्मचारी आदि सबै वर्गको उपस्थिति थियो । शोभाका लागि जनता पनि थिए, नत्र बाजागाजा बजाइदिने काम हुने…
विश्व मुटु दिवस : नेपालका १ करोडलाई मुटुरोगको समस्या
काठमाडौं : तपाईंको खानपान र जीवनशैली कस्तो छ ? ख्याल गर्नुभएको छ ? छैन भने अब सजग हुनुहोस्। स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्याले पिरोल्न सक्छ। मुटुरोग विशेषज्ञहरू भन्छन्, ‘अस्वस्थ खानपान र जीवनशैलीको नतिजा हो, मुटुको रोग।’ वरिष्ठ…
रामकृष्ण ढकालको गीतमा दीलिप र सविनाको अभिनय
काठमाडौं : नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ…
अमेरिकाबाट स्वदेश फर्किने तयारीमा छु, विपदको बेला हातेमालो गरौं : ओली
काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो । बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री…
हराएको गोरखाको बस झ्याप्लेखोला पहिरोमा भेटियो
गोरखा : गोरखाबाट गत शुक्रबार काठमाडौंका लागि सवार बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोमा भेटिएको यातायात व्यवसायीहरूले बताएका छन् । आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको भाग भेटिएको घटनास्थलमा रहेका आफ्ना साथीलाई उद्धृत गर्दै यातायात…
बाढीपहिरो अपडेट : १०० जनाको मृत्यु, ६७ बेपत्ता
काठमाडौं : बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर…
काठमाडौं भित्रिने नाका तत्काल नखुल्ने
काठमाडौं : राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् । पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब…
विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
काठमाडौं : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका…
रेकर्ड ब्रेक गरेको वर्षाले काठमाडौं उपत्यकामा ठूलो क्षति
काठमाडौं : काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हराइरहेका…
