विशेष Archives | Page 14 of 242 | नेपालमाला

 

त्रिविको जग्गा खोज्न बनेको आयोगको म्याद थप

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि बनेको आयोगको म्याद थपेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आयोगको म्याद दुई महिना थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । साथै समितिको संयोजक महेन्द्रकुमार थापालाई तोकेको…

रविविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पूरक अभियोग लैजाँदै प्रहरी

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछानेविरुद्ध पुरक अभियोग लैजाने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क…

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टको पनि राजीनामा !

काठमाडौं : नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । …

त्रिवेणी शङ्खमूलको पौराणिक महत्व खोतल्दै थाहानगर

हेटौंडा : पशुपतिनाथमा रहेको शङ्खमूल र मकवानपुरको थाहा नगरपालिकास्थित त्रिवेणी शङ्खमूल विश्वका प्रमुख तीन शक्तिशाली शङ्खमूल मध्येमा पर्छन् । नेपालमा कयौं शङ्खमूलमध्ये यी दुई शङ्खमूलको पौराणिक महत्वबारे नेपाल महात्मे हिमवत खण्डमा उल्लेख भएको धार्मिक गुरुहरुको दाबी छ । विश्वका तीन…

एयरटेल र टाटाको ७ अर्ब भुक्तानी रोकियो, इन्टरनेट जहिलेसुकै काटिन सक्ने

काठमाडौं : नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ सेवा प्रदान गर्ने विदेशी कम्पनीलाई नेटवर्क सेवा प्रदायक (एनएसपी) ले बुझाउनुपर्ने शुल्क डेढ वर्षदेखि रोकिँदा त्यस्तो रकम ७ अर्ब रुपैयाँ पुगेको छ । नेपालका इन्टरनेट कम्पनीहरूले भारतका एयरटेल तथा टाटा कम्युनिकेसनबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ अर्थात् अपस्ट्रिम…

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज…

प्रधानमन्त्री ओली आज न्युयोर्क जाँदै

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई…

     ‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’   

काठमाडौँ : काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिनुभएको छ ।…

धपक्क बलेको धरहरा

 काठमाडौं : २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माण भएपछि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । अर्को व्यवस्था नभएसम्म निःशुल्क प्रवेश दिइएको छ । सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन…

चाडपर्वका लागि खुले सुपथ मूल्य पसल, केमा कति छुट ?

काठमाडौं : सरकारले दसैं, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले बिहीबारदेखि देशभर सुपथ…

नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज भएको बताएकी छन्। क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले लोकतान्त्रिक शासन व्यवस्थामार्फत् संविधान तयार गर्न नेपाली जनताले निकै…

पलेशालाई बागमती सरकारको १० लाख

हेटौंडा : पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १०…

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन

काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका…

सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गुर्नपर्छः मन्त्री काफ्ले

हेटौंडा : बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताएका छन् । बिहीबार हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री…

बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित, दोष भारतलाई

काठमाडौं : बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी,…

प्रजातन्त्र मासेर लोकतन्त्र आउँदैन

बंगलादेशमा त्यहाँका जनताले चुनेको संसद्, सरकार र व्यवस्थालाई उग्रवादी तत्व र सेनाको साँठगाँठबाट बलात् हटाएर लोकतन्त्र ल्याएको जुन भ्रम छर्न खोजिएको छ, त्यसले दक्षिण एसियाका साना ठूला सबै प्रकारका देशलाई अनिश्चित भविष्यतर्फ लतार्न खोजिरहेको प्रष्ट देखिन थालेको छ । भारतका…

रोनाल्डोले युट्युब च्यानल खोलेपछि रेकर्डै रेकर्ड

काठमाडौँ : सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् ।  एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् । युट्युबमा ‘यूआर क्रिस्टियानो’…