काठमाडौं : राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । नेपाल भलिबल संघले सामाजिक सञ्जालमार्फत बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएको जनाएको छ । संघले पहिलो चरणमा ५ खेलाडीलाई बाहिर राख्दै १५ सदस्सीय टोली छनोट…
हवाई उडान र अवतरण ठप्प, सातवटा जहाज होल्ड
काठमाडौं : मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा…
कक्षा १२ को नतिजा : ७ हजार ३६ विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड
काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ३६…
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन…
राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देनको प्यानलमा को को ?
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । बिहीबार मतदाताको नामावली प्रकाशन गरेको निर्वाचन समितिले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध, उम्मेदवारी दर्ता, उनीहरुको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम सकेर शनिबार मतदान…
कक्षा १२ को नतिजा आज सार्वजनिक गरिँदै
काठमाडौं : आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले…
विदा बसेर कार्यवाहक तोक्न प्रधानयायाधीशलाई सत्ता गठबन्धनको सुझाव
काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न…
कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र : तीन ठाउँमा मतदान केन्द्र
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् । केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले…
आजदेखि सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी
काठमाडौं : सर्वोच्च अदालतले बुधबार (आज)देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता…
दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’
सोल : दक्षिण कोरियामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा…
एमालेको मतदान सकियो
चितवन : नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । तर, मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ…
अध्यक्षमा ओलीको उम्मेदवारी : रावलसँगै भिड्दै
चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनको सौराहमा जारी महाधिवेशनमा अध्यक्षमा ओलीले उम्मेदवारी दर्ता गराएका हुन्। ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन्। गएराती ओलीले…
अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक
काठमाडौं : कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशका सँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय…
१५८ जनामा कोरोना संक्रमण, ३४२ जना निको
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा…
कांग्रेस ललितपुर सभापतिका लागि आज मतदान
काठमाडौं : नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति पदका लागि शनिबार मतदान हुने भएको छ । १४औं महाधिवेशन अन्तर्गत शुक्रबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा आज मतदान हुने कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापति पदमा तीन जनाको उम्मेदवारी दर्ता…
कांग्रेसको ३२ जिल्ला सभापति चुनिए : कुन पक्षका कति ?
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन सुरु भएको छ । प्रदेश २ का आठ जिल्लाबाहेक अधिकांश जिल्लामा जिल्ला अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ…
१९ हजार तिर्न नसक्दा बिरामीद्वारा अस्पतालमै आत्महत्या
विराटनगर : विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन् । मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि…
