जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि निर्वाचन हुने यसअघि कार्यतालिका रहेपनि यो परिवर्तन हुन सक्ने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ताको समय राति ८ बजेसम्म राखिएकाले बुधबार बिहान ७ः३०…
खोप अभियानमा सिरिन्ज अभाव
विराटनगर : नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान देशैभर सञ्चालन भइरहेको छ । दैनिक २ लाख जनालाई खोप लगाउने योजना अनुसार यो अभियान चलिरहेको छ । तर प्राप्त खोपको अनुपातमा सिरिन्ज उपलब्ध नहुँदा खोप अभियान प्रभावित बन्न पुगेको छ । स्वास्थ्य…
कांग्रेसमा थप १८ केन्द्रीय सदस्य निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसमा थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार सकिएको मतगणनाबाट मधेसीतर्फ ९, प्रदेश १ का ३, बागमतीका ३ र मुस्लिमतर्फ ३ जना निर्वाचित भएका हुन् । मधेसी खुलातर्फ अजय चौरसिया, विनोद…
पुम्से निर्णायक उपसमितिमा सिवाकोटी, जुनियर टिम तयारीमा लामा
काठमाडौं : नेपाल तेक्वान्दो संघले आफ्नो काम कारवाहीलाई चुस्त र दुरुस्त बनाउन संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिम्मेवारी सुम्पिएको छ । संघको हालै सम्पन्न बैठकले विभिन्न समितिहरुमा अध्यक्ष, उपाध्यक्ष र सल्लाहकार रहने व्यवस्था गरेको छ । यसैगरी उपसमितिमा केन्द्रीय…
एमसीसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : मन्त्री श्रेष्ठ
दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा…
आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर छु : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । “जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । उहाँको भूमिकालाई बढावा दिनुपर्छ,” उनले भने,“त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ…
२३९३ मत गणना हुँदा नेविसंघ अध्यक्ष ३५ भित्र
काठमाडौं : शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका…
कारवाहीको निर्णय पुनर्विचार गर्न क्यानलाई खेलाडीको आग्रह
काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्ल सहितका खेलाडीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन…
कांग्रेसमा चौथो पुस्ता निर्णायक
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको यात्रा आरम्भ भएका बताएका छन् । आफ्नो जितलाई रुपान्तरणको संज्ञा दिँदै शर्माले भनेका छन्, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित…
कांग्रेसका पाँच सहमहामन्त्री पदको मतगणना आज
काठमाडौं : नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुन लागेको हो । कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति…
ज्ञानेन्द्रको कप्तानी खोसियो
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी युवा बलर सन्दीप लामिछानेलाई दिने निर्णय…
कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना आजै हुने
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत निर्वाचनको बाँकी मत गणना बुधबार अपराह्नदेखि सुरु हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो। निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले बुधबार अपरान्ह्देखि मत…
कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र…
प्रकाशमानको समर्थन देउवालाई
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो…
कांग्रेस सभापतिको अन्तिम मतपरिणाम : कसले कति पाए ?
काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन मंगलबार नै गर्ने तयारी गरेको छ। मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। उनले ४८.२३ प्रतिशत मत ल्याएका छन्।…
देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा
काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित…
कांग्रेस प्रतिनिधि भोट खसाल्ने लाइनमा, मत माग्दै नेता
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ…
