विशेष Archives | Page 110 of 241 | नेपालमाला

 

आज ५८० वर्षयताकै लामो चन्द्र ग्रहण

 काठमाडौं : यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट…

आइतबारदेखि मौसम सुधार हुने

काठमाडौं : अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई…

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

काठमाडौं : रोल्पाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १००…

नेपालको क्लिन स्विप

काठमाडौं : कतारविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखला नेपालले क्लिन स्विप गरेको छ । बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई एक सय नौ रनले पराजित गर्दै नेपालले शृंखला ३–० ले क्लिन स्विप गरेको हो । यसअधि मंगलबार भएको पहिलो…

कानुन व्यवसायीमाथि बल प्रयोग : सर्वोच्चका १८ न्यायाधीशको विरोध

काठमाडौं : सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि प्रहरीबाट भएको बल प्रयोगको विरोध गरेका छन् । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु १८ जना न्यायाधीश सम्मिलित बैठकले अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको बल प्रयोगप्रति दुख व्यक्त गर्दै…

गण्डकी प्रदेश सरकारको बिलासिता : चार महिनामै १० करोडको गाडी खरिद

पोखरा : गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले यो आर्थिक वर्षका लागि गाडी खरिदमा छुट्याइएको बजेट पहिलो चौमासिकमै…

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्रीलाई भेट्दै

 काठमाडौं : दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री देउवासँग आज बिहीबार बालुवाटारमा भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि आज अमेरिकी सहायक विदेशमन्त्रीसँग प्रधानमन्त्रीको…

आजदेखि ई-पासपोर्ट

काठमाडौं : सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट सार्वजनिक गर्दैछन् । ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण…

कात्तिक नाचअन्तर्गत सातौँ दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन हुँदै

ललितपुर : पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत साताँै दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने…

अस्ट्रेलिया टीट्वेन्टी विश्वकप च्याम्पियन

दुबई : आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्यान्डले दिएको एक सय ७३…

कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै गर्ने

काठमाडौं : मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने भएको छ । कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेसको पदाधिकारी…

अटेरी राखेप बोर्ड सदस्यसँग स्पष्टिकरण

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् । मन्त्रालय स्रोतका…

पलेसा र कविराज सम्मानित

काठमाडौं : पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेसा र कविराजलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन…

बक्सिङसँग प्रकाश दाहालको साइनो खोजी : केही व्यक्तिको अभिष्ठ पूरा गर्न सिंगो संघ बन्धक बनेको आरोप

काठमाडौं : नेपालीमा एउटा उखान छ, ‘गोरु बेचेको साइनो’ । यही उखानलाई नेपाली खेलकुदमा चरितार्थ गर्ने काम गरेको छ, नेपाल बक्सिङ संघले । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र स्व. प्रकाश दाहालको नेपाली बक्सिङसँग न कुनै साइनो थियो न…

डेंगीको संक्रमण फैलियो, रोग लाग्नबाट यसरी बच्नुस्

काठमाडौं : डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्छ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्छ र यसको वृद्धि विकास हुन्छ। डेंगीका मूख्य लक्षणहरू – उच्च ज्वरो आउनु – जोर्नी र मांशपेशीहरु…

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको योजना, प्रहरीको बाक्लो उपस्थिति

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ…

टीट्वेन्टी विश्वकप : अस्ट्रेलिया उपाधि नजिक

दुबई : अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले…