विशेष Archives | Page 109 of 241 | नेपालमाला

 

४२ जिल्लामा आजदेखि कांग्रेसको जिल्ला अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन…

बिहीबार ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको…

एमाले सचिवमा ५ गुना बढी आकांक्षी

काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदका आकांक्षी अत्यधिक देखिएका छन्। नयाँ विधानले सात सचिवको व्यवस्था गरेको छ। आकांक्षी भने पाँच गुना बढी देखिएका छन्। नवौं महाधिवेशनबाट पाँच सचिव निर्वाचित भएका थिए। जसमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश…

जबरासँग इजलासमा नबस्न न्यायाधीशहरू एकमत

काठमाडौं : गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर  जबरा संलग्न इजलासमा सामेल नहुनेमा सर्वोच्च अदालतका न्यायाधीशहरू एकमत भएका छन् । बुधबार प्रधानन्यायाधीश जबरा बाहेक सर्वोच्च अदालतमा बसेको १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा शुरु भएपछि समेत प्रधानन्यायाधीश संलग्न इजलासमा सामेल भएर…

राखेप पूर्व उपाध्यक्ष शेर्पाको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट विगत तीन वर्षदेखि अस्वस्थ्य रहेका शेर्पाको बुधबार बिहान ३ः४५ बजे विशालनगरस्थित ओरागन केयर होममा निधन…

नेपालको सहज जित

काठमाडौं : आईसीसी महिला टीट्वेन्टी विश्वकपकअन्तर्गत एसियाली छनोटको दोस्रो खेलमा नेपालले सहज जित निकालेको छ । मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६२ रनको मध्यम लक्ष्य नेपालले…

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

काठमाडौं : निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली…

ए डिभिजन लिग : मच्छिन्द्रको सुखद् सुरुवात

काठमाडौं : साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सुखद् सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई जित…

कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका…

२३८ जनामा कोरोना संक्रमण, ३७० जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा…

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि…

द्वन्द्वकालीन घटनामा माफी दिन सकिदैन : ओ‌ली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालिन घटनामा आममाफी दिन नसक्ने बताएका छन्। अध्यक्ष ‌ओलीले द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधकार उल्लंघनका गम्भीर घटनालाई आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका हुन्। विस्तृत शान्ति शान्ति…

शान्ति सम्झौताको १५ वर्ष : अझै रसाउँछन् द्वन्द्व पीडितका आँखा

रोल्पा : सुनछहरी गाउँपालिका–७ जेलवाङकी ९२ वर्षीया सेती मगरका आँखा ओभाएका छैनन् । सशस्त्र द्वन्द्वमा १८ वर्ष पुगेर हुर्कंदै गरेकी छोरी गोमा मगरलाई सेनाले घरबाट जंगलमा लगेर हत्या गर्‍यो । शव समेत देख्न पाइनन्, उनले । युद्ध अन्त्य भएको धेरैपछिसम्म…

‘ए’ डिभिजन लिग फुटबल : थ्रीस्टारको सुखद् सुरुवात

काठमाडौं : थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई ३–० गोलले पराजित गर्दै थ्रीस्टारले सानदार सुरुवात गरेको हो । थ्रीस्टारको जितमा निशान खड्का, राफेल बिडियास…

कांग्रेसमा महामन्त्रीको दौडमा को–को छन् ?

काठमाडौं : कांग्रेस महामन्त्री पदमा पुग्न दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन्। सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिन्छ। विगतका महाधिवेशनबाट यो पदमा एक जना मात्र निर्वाचित हुने व्यवस्था थियो। तर, विधान संशोधनपछि १४औं महाधिवेशनबाट दुई महामन्त्री निर्वाचित हुनेछन्। १४ पदाधिकारीमा कोषाध्यक्षबाहेक…

वीर अस्पतालको नयाँ अभियान : घरबाटै टिकट, डाक्टर भेट्न मात्रै अस्पताल

काठमाडौं : वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ । शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ । यो सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड…

सातदोबाटोसँग फ्रेन्ड्सको बराबरी

काठमाडौं : फ्रेन्ड्स क्लब नव प्रवेशी सातदोबाटोसँग सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेल्दै एक÷एक अंक बाँडेका हुन् । दुवै टोलीले पाएका…