काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर…
प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्री !
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् । पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण…
यस्तो छ शेखर कोइरालाको पदाधिकारी टिम
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी…
प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति…
शेखर कोइरालाको टिमबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार
काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मालाई…
म अब सभापतिमा उठ्दिन : रामचन्द्र पौडेल
काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू सभापतिको उमेदवार नबन्ने बताएका छन् । उनले आफ्नै निवास पुगेका नेताहरुसँगको छलफलमा यस्तो बताएका हुन् । एक नेताले दिएको जानकारीअनुसार पौडेलले आफ्नो टिममा एकजनामात्रै उमेदवार हुनुपर्ने, जसको नाममा सहमति जुट्छ उसैलाई स्वीकार…
प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !
काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए । प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान…
कांग्रेसको मनोनयन दर्ता आज
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसारआज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ ।…
कांग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा
काठमाडौँ : राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै…
सरकारबाट हट्नुपर्छ भनेर केहीलाई चिन्ता छ : केपी शर्मा ओली
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट हट्नुपर्छ भनेर केहीलाई चिन्ता लाग्न थालेको बताएका छन्। कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘प्रतिपक्ष भनेको संसदको अंग हो। हामी सँगै लडिरहेका छौं। सरकारबाट हट्नुपर्ने होला भनेर कतिपयलाई चिन्ता होला। कांग्रेस अरुका…
कांग्रेस १४औं महाधिवेशन : प्रमुख राजनीतिक दलका शीर्ष नेता एउटै मञ्चमा
काठमाडौं : नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी हुन लागेको महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागि हुने भएका छन् । आज हुने उद्घाटन समारोहमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष…
नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुन लागेको हो । उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका…
यसरी चुनिन्छन् कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरू
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन र हलमा बन्द सत्र हुनेछ । २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते…
संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार
काठमाडौं : पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्शविहीन भएको छ । बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए । देउवाको निजी निवास…
प्रदेश १ मा पुनः मतगणना गर्न गुरु घिमिरेको माग
विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन् । संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन…
कमल थापाको पराजय : निर्मल निवासलाई दोष
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी…
२३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।…
