बुटवल : दाङमा लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन गुरुयोजनाको खाका तयार भएको छ । प्रदेशको प्रशासनिक केन्द्र बुद्धको प्रतिमा आकारमा रहने प्रस्तावसहित गुरुयोजनाको खाका तयार पारिएको छ । प्रदेश राजधानी स्थापनाका लागि संघीय सरकारको अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ दिने निश्चित…
स्वास्थ्य मन्त्रालयको विश्लेषण : माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्छ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ । हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ…
अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि
न्युयोर्क : अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल अमेरिका, युरोप, अफ्रिकाका…
राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा पनि गठबन्धन अगाडि
विराटनगर : राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका…
चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले अब नेपलमै इन्टर्नसीप गर्न पाउने
काठमाडौं : सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा…
भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
काठमाडौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी…
एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन
काठमाडौं : नेपालले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा हराउँदै नेपालले उपाधि जितेको हो । ढाकाको मिरपुरस्थित सहिद सुरवर्दी इन्डोर स्टेडियममा निकै प्रतिस्पर्धात्मक खेलमा…
सिरहामा बिहानैदेखि निषेधाज्ञा जारी
जनकपुरधाम : जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि…
माओवादी केन्द्रको बन्दसत्र आजबाट
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर)ले जानकारी दिए । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह…
माओवादीको राष्ट्रिय महाधिवेशन : उदघाटनमा ११ दललाई निम्तो
काठमाडौं : नेकपा माओवादी केन्द्रले आजदेखि काठमाडौंमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको छ । यो निर्णयलाई औपचारिकता दिन पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक सुरु भएको छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले…
ए डिभिजन लिग : मच्छिन्द्र शीर्ष स्थानमा
काठमाडौं : मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आठ पटकको विजेता…
मच्छिन्द्रविरुद्ध मनाङ : ए डिभिजन लिगको हेभिवेट भिडन्त आज
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई ठूला क्लब मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्दैछन् । मनाङ सर्वाधिक ८ पटकको लिग विजेता टिम हो । जारी सिजन पाँचौ चरणसम्मको खेलपछि मनाङ शीर्ष स्थानमा छ । छैटौं…
एसियन सेन्ट्रल जोन भलिबल : नेपालको सुखद सुरुआत
काठमाडौं : एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपमा नेपालले सुखद् सुरुवात गरेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको रोमाञ्चक खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो । साविक विजेतासमेत रहेको नेपालले सुरुवाती दुई…
रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा
काठमाडौं : पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् ।…
काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनमा विवाद : स्टाटस लेखेको विषयमा खेलाडीलाई कोर्टबाटै तानेर केरकार
काठमाडौं : काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनमा निकै ठूलो विवाद भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले खेलाडीले पाउनुपर्ने कुनै पनि सेवा सुविधा नदिएपछि खेलाडीहरु आक्रोसित बनेका थिए । त्यही कुरा एक खेलाडीले सामाजिक सञ्जालमा लेखेका थिए । च्याम्पियनसिपको विरोधमा…
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् । आज सबै केन्द्रीय…
तेक्वान्दो संघ प्रदेश १ मा विष्ट
काठमाडौं : नेपाल तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा शैलेसकुमार विष्ट निर्वाचित भएका छन् । संघको हालै इटहरीमा सम्पन्न प्रथम अधिवेशनबाट विष्ट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा शिवराज दाहाल र हिमाल गुरुङ, महासचिवमा गोपाल राई, सचिवमा सोमनाथ…
