राजनीति Archives | Page 7 of 43 | नेपालमाला

 

के गर्दैछन् कांग्रेसका २६ शुभेच्छुक संस्था ?

काठमाडौं : आफूलाई मासबेस्ड अर्थात् जनआधारित पार्टी भन्दै आएको नेपाली कांग्रेसले कतिपय संगठन संरचना भने कार्यकर्ता–आधारित कम्युनिस्ट पार्टीहरुजस्तै बनाएको छ । तिनलाई भ्रातृसंस्था भन्ने गरिन्छ । त्यस सँगै कांग्रेसले २६ वटा शुभेच्छुक संस्था पनि गठन गरेको छ, जसमा पार्टीको मोटामोटी…

नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा शुभकामना दिँदै उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन्। ‘निरङ्कुश शासनको…

डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। आइतबार मोरङको बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास…

कांग्रेसका भ्रातृ संस्थामा जम्बो तदर्थ समिति, महाधिवेशन अनिश्चित

काठमाडौं : नेपाली कांग्रेसका १३ भ्रातृ संस्था ११ वटा तदर्थ समितिमा मार्फत सञ्चालन भइरहेका छन् । महाधिवेशन गरेर निर्वाचित समितिका रुपमा क्रियाशील एक्लो भ्रातृ संस्था मुस्लिम संघ छ भने ठाकुर समाज नेतृत्वविहीन छ । भ्रातृ संस्थाको अधिवेशन गरेर निर्वाचित अध्यक्ष…

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

 काठमाडौं : यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार…

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सुनिल पौडेल कारागार चलान

काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमका निलम्बिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष…

हात्ती उपहारबाहेक कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं : नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । यी सबै कार्यक्रमहरु राजा थानी…

नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध

काठमाडौं  : अति विशिष्ट पाहुना बनेर आएका कतारका राजा तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति रामचन्द्र पौडेलले इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। इजरायलको गाजा क्षेत्रमा गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा…

१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय…

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा

काठमाडौं : कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख…

संविधानको धारामै नुहाउँछु : मुख्यमन्त्री केदार कार्की

विराटनगर : कोशीका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावकै आधारमा आफूले पद नछोड्ने अडान राखेका छन् । शुक्रबार एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिन माग गर्दै पेश गरेको संकल्प प्रस्तावमाथि जवाफ दिँदै उनले संकल्प प्रस्ताव पारित भए…

निर्वाचन आचारसंहिताविपरीत काम गरे तत्काल कारवाही

काठमाडौं : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ। प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं…

राप्रपाको आन्दोलनमा घाइते डाँगीको मृत्यु

काठमाडौं : राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले…

रवि लामिछानेमाथि छानबिनको माग छोड्दैनौं : कांग्रेस

काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले अचानक संसद्को चालु अधिवेशन बन्द गरिएको भन्दै आपत्ति जनाएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग नछोड्ने कांग्रेसले स्पष्ट गरेको छ। गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद्मा अवरोध गरेको…

संसद बन्द गरेर सरकार भाग्यो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले…

ईदले भाइचाराको भावनाका र बृहत् राष्ट्रिय एकताको सोच बढाओस् : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ईद (ईद–उल–फित्र) पर्वले भाइचाराको भावनाका र बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने आशा गरेका छन्। राष्ट्रपति पौडेलको शुभकामना सन्देश जारी गर्दै  यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत…

पलेसाको प्रशिक्षणलाई राष्ट्रिय पारालिम्पिक कमिटीको सहयोग

काठमाडौं : राष्ट्रिय पारालिम्पिक कमिटीले यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारालिम्पिकको तयारीका लागि नेपाल तेक्वान्दो संघलाई सहयोग गरेको छ। पेरिस पारालिम्पिकमा छनोट भएकी तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनको तयारीका लागि कमिटीले तेक्वान्दो संघलाई दुई लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो।…