काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् । उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा…
दुई नेताको अहम्मा अल्झिएको संसद्
काठमाडौं : आफैंले जिताएका सांसदका गतिविधि हेरेर जनता भन्न थाले, ‘काम छैन भने सांसद बन्नू।’ संसदीय समिति बनाउने कि नबनाउने भन्नेमा महिनौं बितिसक्यो। बनाउने कुरा मिल्यो रे ! फेरि कार्यक्षेत्रमै कुरा मिलेन रे ! उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिने अडान बल्यो…
आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन सक्लान ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको…
सत्तापक्ष र कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति
काठमाडौं : सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ। बालुवाटारमा शनिबार बसेको सत्तारुढ दल र नेपाली कांग्रेसबीचको बैठकले संसदीय छानबिन समिति बनाउने विषयमा सहमति गरेका हुन्। त्यसका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाइएको छ। कार्यदलमा…
प्रतिनिधिसभा बैठक : गृहमन्त्रीले विधेयक प्रस्तुत गर्ने, रोक्ने तयारीमा कांग्रेस
काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी…
घर्रामै थन्कियो बालकुमारी घटना प्रतिवेदन
काठमाडौं : ‘छानबिन समितिले निष्कर्ष पनि निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा । छानबिन आयोगले दोषी ठहर्याउँदा ठहर्याउँदै पनि चुइँक्क नबोलेर अन्य विषयमा भाषण गर्दै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ?’ ६ फागुनको प्रतिनिधि सभा बैठकमा रवि…
नेविसंघको प्रदर्शन : तपाईंलाई पाप लाग्छ रवि दाइ
काठमाडौं : सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ ।नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन्…
कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं : नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ । जारी कांग्रेस संसदीय दलको बैठकले…
गगन थापा र रवि लामिछाने आमने सामने, राजनीति छाड्नेसम्मका चुनौती
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारीबाट ऋण लिएको विषय प्रमाणित गर्न कांग्रेसलाई चुनौती दिएका छन्। कांग्रेसले ऋण लिएको प्रमाणि गरे राजनीति छोडिदिने गृहमन्त्री लामिछानेले उद्घोष गरे। गृहमन्त्री लामिछानेले प्रमाण पुष्टि गर्न नसके कांग्रेस महामन्त्रीसमेत रहेका गगन…
कांग्रेस सांसदले घेरे गृहमन्त्री, जेठ १ गते बस्नेगरी संसद बैठक स्थगित
काठमाडौं : प्रतिनिधिसभा बैठक जेठ १ गते बस्नेगरी स्थगित भएको छ। शुक्रबार दोस्रोपटक बसेको बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए। आफूमाथि उठेको प्रश्नको जवाफ दिनका लागि समय मागेको भन्दै सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई समय…
प्रदेशमा एकपछि अर्को गलत अभ्यास : जसरी पनि सत्ता
काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेको १६ घण्टा पुग्दा नपुग्दै एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीले बिहीबार नै शपथ लिनुका साथै…
रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न…
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने
काठमाडौँ : कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाए शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशन अवरुद्ध पार्ने चेतावनी दिएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले समिति बनाउनुपर्ने पूर्वअडानबाट पछि नहट्ने बरु…
प्रदेश प्रमुखबाट असंवैधानिक काम भयो : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वाेच्च अदालत जाने तयारीमा छन् । २७ असोजमा…
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै
विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका…
जसपा फुटेपछि किन अलमलिए माधव नेपाल ?
काठमाडौ : सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय दलको बैठकले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ । ‘… संसदीय दल…
गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कदमविरुद्ध अदालत जान्छौं : कांग्रेस
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिएका छन्। गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। सभामुख धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले सभामुखको कदम…
