राजनीति Archives | Page 28 of 43 | नेपालमाला

 

एकीकृत समाजवादी सरकारमा जाने, मन्त्रालयको टुंगो लागेपछि मन्त्री चयन गर्ने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । तर मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको छ । ‘सत्ता…

निर्वाचन आयोगले स्वीकार्‍यो झलनाथ हस्ताक्षर सनाखत

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो । एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले…

पार्टी कार्यालयमा कांग्रेसका जिल्ला सभापतिहरूको धर्ना

काठमाडौं : नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा…

शाही र खत्रीलाई पदमुक्त नगरेसम्म सदन चल्दैन : एमाले

 बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई सोमबार पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले…

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको छलफल

काठमाडौं : नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु…

एमालेलाई फुटाउन खोजेमा कुनै हालतमा क्षम्य हुँदैन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् । सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन गरेकोप्रति…

मंसिर ९ गते केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन…

विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता

 काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका…

कांग्रेसको चार लाख नयाँ क्रियाशील सदस्य

 काठमाडौं : नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन्…

माधव नेपाल निवासमा प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । एमालेकाे नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।…

माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन : ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले आत्मआलोचना गरेर आए अन्य…

अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । एमालेमा १० बुँदे सहमति भएको भोलिपल्ट नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको बताएका हुन् । प्रधानमन्त्रीका…

काम टुंग्यायौँ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ : सुवास नेम्वाङ

काठमाडौं : एमाले एकता कार्यदल सदस्य सुवास नेङम्वाङले एकताको काम टुंगिएको बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले सबै प्रक्रिया टुंग्याएको उनको भनाइ छ । उनले आइतबार बिहान ८ बजे सुखद् समाचार सुनाउने दाबीसमेत गरेका छ । ‘हामीले मेहनतका साथ तपाईंहरुको…

मन्त्री नियुक्ति प्रधानमन्त्रीको अधिकार हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तारलाई अदालतले रोक्नु असंवैधानिक भएको बताएका छन्। बिहीबार मन्त्रिपरिषद् विस्तार सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले मुलुकको कार्यकारिणीलाई कार्य सञ्चालनको क्रमममा विभिन्न अवस्था आइपर्ने र ती कार्य सम्पादको लागि योग्य र सक्षम…

कात्तिकमा महाधिवेशन गर्ने राप्रपाको निर्णय

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । यसअनुसार वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य…

एमाले बैठक बस्दै, खनाल–नेपाल समूह नजाने

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । झलनाथ खनाल र माधव नेपाल समूहले उक्त बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ । हिजो  बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको स्थायी कमिटी…

मूल्यको राजनीति छाडिन्न : माधव नेपाल

 काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि,…