काठमाडौं : नेपाली कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन मूल…
कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै गर्ने
काठमाडौं : मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने भएको छ । कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेसको पदाधिकारी…
कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन…
एमालेको नयाँ लोगो र एप सार्वजनिक
काठमाडौं : नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ ।…
निर्वाचित प्रतिनिधिलाई तरुण दलको सम्मान
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ७, ९ र १० का निर्वाचित वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरुलाई नेपाल तरुण दल नागार्जुन नगरपालिका वडा नं १० समितिले बुधबार सम्मान गरेको छ । कलंकीस्थित अब्रेला इभेन्ट्समा आयोजना…
कांग्रेस महाधिवेशन : थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक
काठमाडौं : नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक…
६४ जिल्लामा पालिका तहको अधिवेशन आज
काठमाडौं : आशन्न १४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि अधिवेशन हुने छ। संस्थापन इतर समूहले बहुमतले अस्विकार गरेको डडेलधुराको वडा अधिवेशननै पुनः…
हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै
काठमाडौं : नेपाली कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै गर्ने सहमति भएको छ । बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताहरुको बैठकले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा,…
एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलब !
काठमाडौं : नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव राखिएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा मासिक खर्च उपलब्ध गराउने उल्लेख छ । ‘पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले आवश्यक मासिक खर्च व्यवस्था गर्नेछ’, प्रतिवेदनमा भनिएको छ, ‘पार्टीका नेता…
पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आह्वान
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक…
कांग्रेस निर्वाचन समितिका संयोजकले दिए राजीनामा
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको उनले पुष्टि गरे । “मैले राजीनामा दिइसकेको छु,” संयोजक यादवले भने, “अब के हुन्छ, त्यो पार्टीले जान्ने कुरा भयो…
समावेशी प्रतिनिधित्त्व विवादले कांग्रेसमा रडाको
काठमाडौं : नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व समाप्त हुनेगरी विधान र निर्देशिका आएको भन्दै विरोध सुरु भएको छ । १२औं महाधिवेशनदेखि नै २४० निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने गरेकोमा यसपटक त्यो समाप्त पारिएको भन्दै विरोध सुरु भएको छ…
संसदमा टेबल भएपछि एमसीसीबारे निर्णय गर्छौं : विष्णु पौडेल
बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे । बुधबार बुटवलमा…
झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व
झापा : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ५५ वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य…
माधव नेपाल शरम पचेको मान्छे : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई लाज शरम पचेको मान्छे भनी टिप्पणी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले आफूले पूजा गरेको मन्दिरमा…
३५ जिल्लामा मात्रै कांग्रेसको वडा अधिवेशन सम्पन्न
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको…
कांग्रेस नेता कार्यकर्तालाई रामचन्द्रको अपील : आत्माको पुकार सुनेर निर्णय गर्नुस्
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गरेका छन् । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका…
