समाचार Archives | Page 55 of 122 | नेपालमाला

 

काठमाडौं उपत्यकामा १११५ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो केही सातायता…

अदालतमा बुझाएको हस्ताक्षर कुनै हालतमा फिर्ता हुँदैन : विपक्षी दल

काठमाडौं : नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ। पाँच बजेपछि सुरु भएको बैठकमा ‘प्रधानमन्‍त्री केपी ओलीले अदालतलाई समेत प्रभावित गर्ने प्रयास गरिरहेको’ विश्लेषण गर्दै विपक्षी…

प्रदेश २ का ४ मन्त्री बर्खास्त

धनुषा : प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।…

कृष्ण थापालाई पदबाट नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं : गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापालाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सांसदबाट बर्खास्त गर्ने पार्टीको निर्णय खारेजीको माग गर्दै सांसद थापाले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो । राष्ट्रिय…

काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ३ हजार…

एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोना जोखिम कम

काठमाडौं : एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।…

काम चलाउ प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : संवैधानिक र लोकतान्त्रिक मान्यताको उपहास

काठमाडौं : कामचलाउन प्रधानमन्त्री केपी ओलीले व्यापक रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरेकोप्रति विपक्षी दलले आपत्ति जनाएका छन् । शनिबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै विपक्षी पाँच दलले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन…

एमालेका तीन मन्त्रीको मन्त्रालय खोसियो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम,…

कोरोनाको तेस्रो र चौथाे लहर : बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन

काठमाडौं : सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या…

काठमाडौं उपत्यकामा १३८४ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता…

 काठमाडौं उपत्‍यकामा २०५७ कोरोना संक्रमित थपिए

 काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा थप ६…

काठमाडौं उपत्यकामा १४ सय ५६ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९६९ भक्तपुर १८१ र ललितपुरमा ३०६ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घन्टामा थप ५ हजार ३१६ जनामा कोरोना…

काठमाडौं उपत्यकामा १५५८ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोरोना…

महन्थ ठाकुरसहित चार नेता जसपाबाट निस्कासित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट…

रेशम चौधरीको मुद्दा सरकारले फिर्ता लिने

काठमाडौं : सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार, थारु कल्याणकारी सभा र थरुहट/थारुवान संघर्ष समितिबीच सहमति भएको हो । सहमतिअनुसार रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ । उनको मुद्दालाई कानुनसम्मत रुपमा…

चीनले दिएको आठ लाख खोप काठमाडौं आइपुग्यो

काठमाडौं :  चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ। वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो। चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको  १० लाखमध्ये ८ लाख  भेरोसेल…

आज देशभर सामान्य बदली हुने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य भू–भागमा आंशिक बदली रही प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का…