भक्तपुर : वरिष्ठ पत्रकार तथा प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको…
सुनको भाउमा नयाँ रेकर्ड
काठमाडौं : मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन…
स्ववियु निर्वाचन : काठमाडौंका मुख्य क्याम्पसमा स्थगित, ४५ आंगिक क्याम्पसमा मतदान
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका ४५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण वातावरण छ । ‘डोटीदेखि झापासम्म र मधेशमा पनि शान्तिपूर्ण मतदान भइरहेको छ । बिहानसम्मको अपडेट अनुसार…
पद्मकन्यामा नेविसंघलाई बिरासत बचाउने दबाब
काठमाडौं : पद्मकन्या क्याम्पस (पीके) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) को एकछत्र प्रभूत्व छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशि श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले…
‘नेपालमा हाब्रे’ पुस्तक विमोचन
इलाम : लोपोन्मुख हाब्रे (रेड पाण्डा) बारे जानकारी गराउने महत्वपूर्ण पुस्तक ‘नेपालमा हाब्रे’ विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको उक्त पुस्तक शनिबार इलाममा विमोचन गरिएको हो । इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना…
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको…
धनगढी नेपालकै उच्च वायु प्रदूषित सहर
काठमाडौं : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ । पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर…
आज स्वस्थानी व्रत समापन गरिँदै
काठमाडौं : एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत कथा माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्ने गरिन्छ । पौष शुक्ल…
अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित
अमेरिका : १९ वर्षीया मुना खनाल (नाम परिवर्तन) टेक्ससको अर्भिङस्थित एक रेष्टुरेन्टमा काम गर्थिन्। बुधबारबाट काम छोडेकी छिन्। नर्थ लेक कलेजमा अध्ययनरत उनले अब काममा नआउने जानकारी रेष्टुरेन्ट सञ्चालकलाई गराइसकेकी छिन्। किनभने, आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारिएपछि…
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
धनगढी : कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले…
६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस
काठमाडौं : सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस भएका छन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा शुक्रबार ६ वटा अध्यादेश पेस भएका हुन् । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१,…
आजबाट संसद्को हिउँदे अधिवेशन, कार्यसूचीमा ६ अध्यादेश
काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन्…
वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए
काठमाडौं : अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ…
थ्रेस होल्ड ३ कि ५ प्रतिशत ?
काठमाडौं : संघमा ३ कि ५ प्रतिशत ? प्रदेशमा डेढ कि ३ प्रतिशत ? यसै विषयमा राजनीतिक दलदेखि निर्वाचन विज्ञहरूबीच चौतर्फी बहस भइरहेको छ। ठूला दलका नेताहरू भन्छन्, ‘ससाना पार्टी धेरै भए। राजनीति स्थिरता भएन। त्यसैले थ्रेस होल्ड बढाउनुपर्छ।’ यसको विपरीत…
ताप्लेजुङमा पहिचान पक्षधर र प्रहरीबीचको झडपमा २६ जना घाइते, ४ जनालाई गोली लाग्यो
विराटनगर : ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन्। झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ। उनीहरुका अनुसार गोली लागेकामध्ये…
राष्ट्रपतिले किन रोके भूमिसम्बन्धी अध्यादेश ?
काठमाडौँ : मन्त्रिपरिषद्ले सिफारिस गरेका ४ वटा अध्यादेश जारी गरेका राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश भने रोकेका छन् । मन्त्रिपरिषद्ले सिफारिस गरेको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश’ रोकेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार संवेदनशील विषय भएको भन्दै…
रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो, एक अर्ब १२ करोड बिगो माग
भैरहवा : रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ।इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआईजी…
