समाचार Archives | Page 6 of 122 | नेपालमाला

 

दुम्किबासमा पुल भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्किबासमा पुल भासिँदा राजमार्ग अवरुद्ध बनेको छ। शुक्रबार साँझ सवा ५ बजे पुल भासिँदा राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले बताए। उनका अनुसार पुल भासिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको…

यू-१९ विश्वकप : सुपर सिक्स पुग्ने नेपालको लक्ष्य

काठमाडौं : यहि माघ ५ गतेदेखि मलेसियामा सुरू हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरेको हो । कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल…

तिब्बत भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं : चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। ग्लोबल टाइम्सका अनुसार हालसम्म भूकम्पमा परी १८८ जना घाइते भएका छन्। तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयले मंगलबार बिहान सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प…

आजको भूकम्पबाट नेपालमा क्षति भयो कि भएन ?

काठमाडौं : नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् । आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो…

भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

काठमाडौं : चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश…

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं : आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बिहान ६…

आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै

काठमाडौं : सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा…

अधिवेशनमा जोसुकै होला, चैतभित्र सदस्यता नवीकरण गर्नुस् : गगनकुमार थापा

पोखरा : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै चैतभित्र नवीकरण नगरे पछि नहुने चेतवानीसमेत दिए । ‘जो जो नेताले…

कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह

महोत्तरी : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् । नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समयअघि…

त्रिविको जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीको छानबिन अख्तियार र सीआईबीले गर्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस गरिएको छ । छानबिन समितिले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा विभिन्न समयमा बाँडफाँट भएकाले कुन पदाधिकारीले…

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं : काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८८ वर्षीय सिंह…

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुगेको छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा…

आज योमरी पुन्ही र धान्य पूर्णिमा मनाइँदै : के हो योमरी ?

भक्तपुर : नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बार्‍है महिना मनाइने फरक–फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ। प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन…

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ४ डिग्रीमा झर्‍यो

काठमाडौं : काठमाडौँ उपत्यकामा निरन्तर  जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच…

पुसभित्रै छिचोलिँदै सिद्धबाबा सुरुङमार्ग

बुटवल : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सिद्धबाबा सुरुङमार्गको पुसभित्रै ‘ब्रेक थु्र’ अर्थात् छिचोलिने भएको छ। सम्झौता अवधिभित्रै निर्माण पूरा गर्ने गरी ठेकेदार कम्पनीले २४सैं घण्टा काम गरिरहेको छ। मंसिर १५ गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ३३ दशमलव ५९ प्रतिशत पूरा भएको सुरुङमार्ग परियोजना…

त्रिविको १ हजार रोपनी जग्गा हिनामिना

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ । त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले ३ हजार ७ सय रोपनी जग्गामा १…

वाइडबडी खरिदमा निगमका उच्च अधिकारी दोषी

काठमाडौं : अख्तियारले २०८० चैत २२ मा वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा हाल्यो। त्यसको ठ्याक्कै आठ महिनामा २०८१ मंसिर २० गते विशेष अदालतले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै फैसला सुनायो। विशेषले आंशिक फैसला गर्दै…