अन्तर्राष्ट्रिय Archives | Page 2 of 36 | नेपालमाला

 

हमासले शनिबार बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

काठमाडौं : इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने…

अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित

अमेरिका : १९ वर्षीया मुना खनाल (नाम परिवर्तन) टेक्ससको अर्भिङस्थित एक रेष्टुरेन्टमा काम गर्थिन्। बुधबारबाट काम छोडेकी छिन्। नर्थ लेक कलेजमा अध्ययनरत उनले अब काममा नआउने जानकारी रेष्टुरेन्ट सञ्चालकलाई गराइसकेकी छिन्। किनभने, आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारिएपछि…

वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

काठमाडौं : अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ…

कसरी लाग्यो क्यालिफोर्नियाको आगो? कहिले निभ्छ टुंगो छैन

काठमाडौं : क्यालिफोर्नियाको दैनिक पत्रिका लस एन्जल्स टाइम्सले आफ्नो अनलाइन संस्करणमा जनवरी ७ को दिउँसो पौने २ बजे खतरनाक आँधीका कारण दक्षिण क्यालिफोर्नियाको एडिसनमा बिजुली बन्द गरिएको र त्यसबाट हजारौं नागरिक मारमा परेको समाचार सम्प्रेषण गर्‍यो। ‘सान्ता आना’ नाम दिइएको…

चीन र भारत ईयूको प्रतिबन्धमा

काठमाडौं : रुससँग निकट सम्बन्ध बनाएको भारत पश्चिमा देशको निशानामा पर्दै गएको छ । केही महिना अघि अमेरिकाको प्रतिबन्ध सामना गरेको भारत ईयूको समेत प्रतिबन्धबाट दबाबमा छ । रुसको अर्थव्यवस्था र युद्ध क्षमता कमजोर बनाउने उद्देश्यले युरोपेली संघले नयाँ प्रतिबन्धहरु…

सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

काठमाडौं : सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । रोयटर्सले…

इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको तयारी

काठमाडौं : इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ । यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ…

‘पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घट्यो’

काठमाडौं : युरोपीय अन्तरिक्ष एजेन्सीको सहयोगमा गरिएको एक अध्ययनले अत्यधिक गर्मीका कारण पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घटेको पत्ता लागेको छ । सन् २०२३ मा तातो हावाको लहरसँगै खडेरी र डढेलोका घटना बढेका थिए । त्यसले वायुमण्डलीय कार्बन सोस्ने क्षमता…

तीन दशकमा डायबिटीजका बिरामी चार गुणा वृद्धि : राष्ट्रसंघ

काठमाडौं : संयुक्त राष्ट्रसंघ समर्थित एक अध्ययनले तीन दशकको अवधिमा विश्वमा मधुमेह (डायबिटिज)का बिरामी चार गुणाले बढेको पत्ता लागेको छ । यसबाट विश्वका ८० करोड वयस्क पीडित भएको समेत पाइएको छ । १४ नोभेम्बरमा मनाइने विश्व मधुमेह दिवसको अवसरमा लनसेन्ट…

अमेरिकी राष्ट्रपति निर्वाचन : आप्रवासी नेपालीको मत निर्णायक हुनसक्छ ?

वासिङ्टन डिसी (अमेरिका) : विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मिति आउन एक दिन…

ह्यारिस र ट्रम्पबीच कडा टक्कर : दुवैको जित्ने सम्भावना बराबर

काठमाडौं : अमेरिकामा मंगलबार राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ। विभिन्न ‘चुनावी पोल’हरूले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको…

बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित, दोष भारतलाई

काठमाडौं : बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी,…

रोनाल्डोले युट्युब च्यानल खोलेपछि रेकर्डै रेकर्ड

काठमाडौँ : सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् ।  एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् । युट्युबमा ‘यूआर क्रिस्टियानो’…

भारतमा चर्कियो आरक्षणको मुद्दा, आज बन्द आह्वान

काठमाडौं : आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख…

ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण

काठमाडौं : अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले…

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

काठमाडौं : फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । २६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो । अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट…

इजरायल–हमास द्वन्द्व : ११३ पत्रकारको मलामी बन्यो प्रेस

काठमाडौँ : इजरायलविरुद्ध २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेलगत्तै इजरायलले पनि गरेको जवाफी हमलासँगैको १० महिना लामो युद्धले गाजामा कार्यरत पत्रकारहरूले ठूलो क्षति बेहोर्नुपरेको छ । इजरायलले हमासविरुद्ध युद्ध सुरु गरेदेखि ३९ हजारभन्दा बढी मारिएका छन् । जसमा पत्रकार तथा मिडियाकर्मी…