अर्थ Archives | Page 16 of 19 | नेपालमाला

 

हवाई क्षेत्रमा कोरोना प्रभाव

काठमाडौं : पर्यटक आवागमनमा कमी आएसँगै मुलुकको आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित बन्न पुगेको छ । आगामी वैशाखसम्म सबै अनअराइभल भिसामा कटौती गरेसँगै हवाई क्षेत्रमा यात्रुको चापमा करिब ५० प्रतिशतले नै कमी आएको वायुसेवा सञ्चालकले बताएका छन् । पछिल्लो…

आवश्यकभन्दा बढी ग्यास जम्मा नगरौं

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको आवश्यकभन्दा बढी परिमाणमा जम्मा नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकभन्दा बढी ग्यास जम्मा गर्ने कार्य तत्काल रोक्न सर्वसाधारणसँग आग्रह गरेको हो । मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले…

 साताको शेयर बजार : साढे १८ अर्बको कारोवार

काठमाडौ : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो । नेपाल स्टक…

 नेप्सेमा फेरि उछाल ४३ अङ्कको वृद्धि   

काठमाडौ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा…

फेरि बढ्यो सुनको मूल्य

 काठमाडौ : पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो…

किन बढ्दैछ सुनको मूल्य दिनदिनै ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ७८ हजार १०० रूपैयाँ पुगेको छ। आज  प्रतितोला ५०० रूपैयाँले बढेर ७८ हजारभन्दा माथि पुगेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। त्यसैको प्रभावमा नेपालमा पनि सुनले दिनदिनै नयाँ…

छैमलेमा नास्पाती क्यान्डी

दक्षिणकाली :   मुलुकमा विभिन्न स्वादमा ‘क्याण्डी’ उत्पादन हुँदै आएको छ । बजारमा पाइने धेरै क्याण्डीबारे तपाईले थाहा होला, तर नास्पातीको पनि ‘क्याण्डी’ बन्छ भन्ने कुरा कमैलाई जानकारी होला । काठमाडौँ दक्षिणकाली नगरपालिका– ८ छैमले पुग्दा तपाईले ‘नास्पाती क्याण्डी’को स्वाद लिन…

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढेको छ । साताको पहिलो दिन आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार…

च्यासललाई हिमालयनको धक्का

Bसहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई हिमालयन शेर्पा क्लबको नमिठो धक्का लागेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ । शेर्पासँगको हारले शीर्ष ६ मा रहने…

फेरि बढ्यो नेप्से

काठमाडौ :  साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१…

ग्यासको मूल्य बढ्यो

काठमाडौ : नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर…

 राजविराजमा बुद्ध एयरको दैनिक उडान 

सप्तरी : पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा…

भैँसीपालनका लागि राष्ट्रिय रणनीति

कास्की : नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको कृषिमा आबद्ध कूल जनसङ्ख्याको ५० प्रतिशत कृषकले भैँसीपालन गर्दै आएका छन् । करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ्य उत्पादनमा छ…

सुन तोलाको ५०० ले बढ्यो

काठमाडौ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ ।…

फेरि बढ्यो सुनको मूल्य

काठमाडौ : नेपाली बजारमा पछिल्लो समय घटबढ भइरहेको सुनको मूल्य आइतबार फेरि बढेको छ । आइतबार बजारमा छापावाल सुन तोलाको ७५ हजारमा कारोबार भइरहेको छ । नेपाली सुन चाँदी व्यवसाय संघले जनाएअनुसार सुनको मूल्य बढ्ने क्रम जारी छ । आज…

सहकारीको अनुगमन तथा नियमन गर्न आग्रह

काठमाडौ : राज्यले दिने छुट, सुविधा र सहुलियत लिएर बन्द भएका सहकारी संस्थाको अनुगमन तथा नियमन गर्न आग्रह गरिएको छ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत उपसमितिको बैठकमा समितिका सदस्यहरुले सो आग्रह गरेका हुन् । सहकारी ऐन, २०७४…