अर्थ Archives | Page 18 of 19 | नेपालमाला

 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी 

काठमाडौ : उद्यमी चन्द्रप्रसाद ढकालले नेपाली उद्योगीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा आज उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो गृह जिल्ला बाग्लुङमा आयोजित बाग्लुङ महोत्सवको क्रममा महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो…

बैंकिङ काममा बाधा नपु¥याउँनु

काठमाडौ : उच्च अदालत पाटनले बंैकिङ् अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको…

नेप्से पुनः ओरालो  

काठमाडौ : सोमबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३२…

नेप्सेमा झिनो सुधार   

काठमाडौ : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले ओरालो लागेको छ ।…

निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गर्न माग  

काठमाडौ : वार्षिक ७० लाख पर्यटक ओहोरदोहोर गर्ने गरिएकोे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र भार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तरराष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरोकारवालाले माग गरेका छन् । उहाँहरुले उक्त विमानस्थल सम्पन्न हुनसके…

साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार   

काठमाडौ : धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय ग¥यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर रु दुई अर्ब ५६ करोड ७४…

सुनको मूल्य ४ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार तोलामा ४ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी महासंघले जनाएको छ। आज तेजावी सुनको मूल्य भने ७० हजार ५ सय रुपैयाँ कायम गरिएको छ। बिहीबार सुन तोलामा ४…

२४ अर्ब राजश्व संकलन

रसुवा : रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१…

तामाकोसी ढिलाइमा सरकारको चासो

काठमाडौ :  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ । भारत भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले माथिल्लो तामाकोशी जलविद्युत्…

प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने   

काठमाडौ :  प्राइम बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत…

नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो

काठमाडौ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ ।…

भ्रमण वर्षमै पर्यटक आगमन न्युन

भैरहवा : प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको र संघीय सरकारले सन २०२० लाई भम्रण वर्षको रूपमा मनाउने तयारीको पूर्व सन्ध्यामा बाह्य पर्यटकको आगमनमा कमी आएको छ। स्थलमार्गको बेलहिया त्रिभुवन विमानस्थलपछि सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने नाका हो। यस नाकाबाट एक…

साताको शेयर बजार : एक अर्ब ५७ करोडको कारोवार   

काठमाडौ : साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीको ५५ लाख २० हजार ८२२ कित्ता शेयर रु एक अर्ब ५७ करोड २८ लाख ७३ हजार ४९५…

काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौं : नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ । अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी छलफल गर्न चीनको नेसनल रेल्वे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटिभको नेतृत्वको टोली सोमबार काठमाडौं आउँदै छ । टोलीसँग काठमाडौं केरुङ मार्गको…

ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज

काठमाडौ : के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ? त्यसका बारेमा अब नेपाल आयल निगमलाई जानकारी गराउनुहोस्, निगमले डिपो र कम्पनी दुवैलाई कानूनी…

नेप्से ओरालै लयमा

काठमाडौ : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर २४६.८९ विन्दुमा पुगेको…

भ्रमण वर्ष  : कर्णालीमा एक लाख पर्यटक भित्र्याइने   

सुर्खेत :  कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको दु्रत विकास तथा प्रवद्र्धनका क्रियाकलापमार्फत सन्…