फेरि बढ्यो सुनको मूल्य

काठमाडौ : नेपाली बजारमा पछिल्लो समय घटबढ भइरहेको सुनको मूल्य आइतबार फेरि बढेको छ । आइतबार बजारमा छापावाल सुन तोलाको ७५ हजारमा कारोबार भइरहेको छ ।

नेपाली सुन चाँदी व्यवसाय संघले जनाएअनुसार सुनको मूल्य बढ्ने क्रम जारी छ । आज बजारमा तेजावी सुन तोलाको ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । आज सुनको मूल्य २ सयले बढेको हो । चाँदीको मूल्य तोलाको ८ सय ९० कायम गरिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments