साहित्यकार डा. वानीरा गिरिको निधन

  • May 24, 2021

काठमाडौँ : साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा...

साल बदलिएर के नयाँ बदलाब आउने हो र ?

  • Apr 18, 2021

–मदन बस्नेत   हिजो घाम झुल्केकै दिशाबाट आज पनि झुल्केको छ सधैं अस्ताउने पश्चिम पुगेरै अस्ताएको छ। नयाँ केही छ...

हाम्रै नेता ठूला, हाम्रै पार्टी महान् ! (कविता)

  • Feb 16, 2021

– मदन बस्नेत सधैंको भीड खचाखच र ठेलमठेल गाडी गुड्ने बाटाभरी मानव सागरको छाल देखिन्छ । तिम्रा हुन् कि उसका...

केदारबहादुर केसीको छेउ न टुप्पोको गन्थन विमोचन

  • Nov 14, 2020

काठमाडौं : कीर्तिपुर–५ पृथ्वीचोक निवासी केदारबहादुर केसीको ‘छेउ न टुप्पोको गन्थन’ पुस्तकको शनिबार विमोचन गरिएको छ । त्रिभुवन विश्वविद्यालयका सेवा...

भीमनारायणको भावलहर कविता संग्रह विमोचन

  • Oct 12, 2020

काठमाडौं : साहित्यकार भीमनारायण श्रेष्ठको भावलहर कविता संग्रह पुस्तक विमोचन भएको छ । चन्द्रागिरि साहित्य समाजले प्रकाशित गरेको कविता संग्रह...

महारानी उपन्यासलाई मदन पुरस्कार

  • Sep 20, 2020

काठमाडौं : यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’उपन्यासले पाएको छ। मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई...

क्रिस्मदा भट्टले जितिन् अनलाइन कविता प्रतियोगिता

  • Sep 12, 2020

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) काठमाडौंले आयोजना गरेको उपत्यकाव्यापी अनलाइन कविता वाचन प्रतियोगिता शनिबार भब्यताका...

म त यस्तै हो नि ब्रो ! (कविता)

  • Jul 29, 2020

–मदन बस्नेत   आफ्नै खेतबारीको साँध काँल्ला नचिन्ने म अचेल लिपुलेक र लिम्पियाधुराको सीमाना खुट्याउने भएको छु ।   रसायनशास्त्र...

बन्दाबन्दीका सुन्दर फूलहरू (कविता)

  • Jun 10, 2020

–जीवनबहादुर सिंह बन्दाबन्दीका सुन्दर फूलहरू फूलीराख फक्रीराख संसारै मगमगाउने गरी सुवास छरिराख। रसायनको गन्धले थिचेका नाकहरूलाई कंक्रिटको जंगलमा रसायन पोतेको...

लक डाउन बढाउ ! (कविता)

  • Jun 3, 2020

–मदन बस्नेत सुनसान देखिने सडकहरू बाक्लिन थालिसके । चकमन्न रहने चोकहरु कोलाहल मच्चाउन भ्याइसके । फेसबुक र ट्विटरमा गाली गर्नेहरु...

कोरोनासँगै बाँच्न सिकौं (कविता)

  • Jun 3, 2020

– रचना सिंह   पत्रु खाना नखाएर, ताजा स्वस्थ खान सिकौं कोरोनालाई हराउन, कोरोनासँगै बाँच्न सिकौं । केही हिडौं, अल्लि...