विशेष Archives | Page 77 of 242 | नेपालमाला

 

प्रथम उसु अवार्ड : जुनी र दीपक सर्वोत्कृष्ट

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई…

आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने

काठमाडौं : आज पनि काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने…

१५ प्रतिशतले बढ्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं : नेपालमा एक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षणले प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब २७ अर्ब ९५ करोड कायम पुगेको जनाएको छ । कुल…

जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फर्कियो

काठमाडौं : काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ । नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो ।…

साफ यू–१७ च्याम्पियनसिप : नेपालको नजर उपाधिमा

काठमाडौं : श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन्  । कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथ श्रीलंका पुगेको छ ।…

नानाथरीका परिचय पत्र : नागरिकलाई सास्ती, देशलाई आर्थिक भार

काठमाडौं : तपाईंले कति वटासम्म परिचयपत्र बोक्नु हुन्छ ? ती परिचयपत्र के-के हुन् ? जसको सहयोग विना तपाईंको सामान्य काम समेत बन्दैन । तपाईंले बोक्ने मोबाइलको सिम, बैंक खाता, हवाई टिकट, राहदानी, मनी ट्रान्सफर लगायतका काममा ती परिचयपत्र बाध्यकारी छन्…

जनताको पनि चेत खुलोस् !

मंसिर ४ गते हुने निर्वाचन, राजनीतिक अस्थिरताको अन्त्य गरेर स्थिरता र सुशासन सुनिश्चित गर्न निर्णायक बनोस् भनेर पाँचदलीय गठबन्धनका नेताहरू गृहकार्यमा अहोरात्र लागेका छन् । सिट संख्याको बाँडफाँटमा हिसाब नमिलेकाले निर्णयमा पुग्न सकेका छैनन् । अन्योल कायमै छ । तर…

१ वर्षमै सेयर लगानीकर्ताले गुमाए १७ खर्ब

काठमाडौं : २ भदौ २०७८ मा ३१९९.०३ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से २३ भदौ २०७९ मा १९३७.७४ अंकमा झर्‍यो । परिसूचकमा गिरावट हुँदा बजार पूँजीकरणमा १६ खर्ब ८९ अर्ब २ करोड ९९ लाख रुपैयाँको गिरावट आयो । २ भदौ…

काठमाडौं ९ मा शिक्षाविद् थापामगरको चर्चा

काठमाडौं : पछिल्लो समय नेपालको राजनीति आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले तातेको छ । राजनीतिक दलहरुले देशैभरबाट उम्मेदवार घोषणा गरिरहेका छन् । देशैभर चुनावी सरगर्मी बढिरहेका बेला काठमाडौं क्षेत्र ९ (ख) मा भने शिक्षाविद्, सहकारी एवं…

१५२ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार…

पेट्रोलियम ढुवानी व्यवसायीलाई आन्दोलन फिर्ता लिन निगमको आग्रह

काठमाडौं : नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने…

९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी…

क्यानसँग सन्दीपको आग्रह : कानुनी उपचारका लागि सहयोग गर्नुस्

काठमाडौं : जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले…

यसकारण नदिऔं एमालेलाई भोट !

यो हेडिङ पढ्नासाथ एमालेलाई किन भोट नदिने भन्ने प्रश्न उठ्न सक्छ । किनभने त्यो पार्टी, भोटका लागि योग्य छैन । २०७४ सालमा त्यसले इतिहासमै पहिलो पटक झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेर खड्गप्रसाद ओलीको नेतृत्वमा स्थिर सरकार गठन गरे पनि…

घडीका लागि नेपाली पनि खर्चिन्छन् लाखौं

‘कति बज्यो होला ?’ जवाफमा मान्छेहरु नाडीमा बाँधिएका घडी हेर्थे र समय बताइदिन्थे । समय सूचकको एउटै मात्र प्राविधिक माध्यम थियो घडी । घडीको काँटा झैं समयसीमामा आफ्नो दैनिकी गुजार्नेहरुका लागि घडी एक सर्वोत्तम विकल्प थियो । तर आजभोलि त…

सेरेनाले सक्रिय खेल जीवन टुङ्ग्याइन्

न्युयोर्क : टेनिसकी महान खेलाडी सेरेना विलियम्स यूएस ओपनको तेस्रो चरणमा हार्न पुगिन् । पराजयसँगै टुर्नामेन्टमा सेरेनाको यात्रा समाप्त भयो । भनिँदै छ, सेरेनाको करिअरमा पनि त्यो अन्तिम म्याच थियो । यद्यपि, सन्न्यासलाई लिएर उनले केही भनिसकेकी छैनन् । यो…

१ असोजदेखि दशैं सहुलियत पसल, कुन वस्तुमा कति पाइन्छ छुट ?

काठमाडौं : सरकारले आगामी १ असोजदेखि दशैं लगायतका ठूला चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थासहितको सहभागितामा छठ पर्व (४५ दिन) सम्म सुपथ मूल्य पसल सञ्चालन…