काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई मन्त्रालय आफैंसँग राखेर मन्त्रिपरिषद विस्तार गरेका छन् । तीन सातापछि मंगलबार १५ मन्त्री नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डले अधिकतम नयाँ अनुहार समेटेका छन् । २३ सदस्यीय मन्त्रिपरिषदमा १६ जना पहिलोपटक मन्त्री भए । दुई…
मौसम बदली : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना
काठमाडौं :आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ…
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
तनहुँ : नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले…
भूमिहीनहरुको समस्या समाधानमा राज्यको भूमिका
नेपालको इतिहासमा व्यवस्था परिवर्तनका लागि जनताले ठूल–ठूला संघर्ष गरेका छन् । सामन्ती राज्यसत्ता ढाल्न २००७ सालमा जनक्रान्ति भयो । जनक्रान्तिबाट राणा शासनको अन्त्य भए पनि नव सामन्ती राज्यसत्ताको पुर्नोदय भयो । लामो समय थला परेको राजतन्त्र पुनः मौलायो । नाम…
पोखरा विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन
काठमाडौं : पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ । उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रस्थान गरी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन्…
आन्तरिक उडानकै ठूलो जहाज दुर्घटना, पहिलो एटीआर
काठमाडौं : ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भयो । काठमाडौंबाट विहान १०ः३० बजे ६८ जना यात्रु लिएर उठेको विमानमा चार जना चालक दलका सदस्य थिए । दुर्घटनामा परी मृत्यु भएका ६२ जनाको शव…
पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि
काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित…
पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो
काठमाडौं : पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका…
जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो
काठमाडौ : पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।…
६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त
काठमाडौं : काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको…
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौं : आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने…
सन्दीप २० लाख धरौटीमा रिहा, विदेश जान भने रोक
काठमाडौं : बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने…
ह्युमन राइट्स वाचको विश्व प्रतिवेदन : नेपाल सरकारले न्यायको पहल गरेन
काठमाडौं : मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले मानव अधिकार उल्लंघनका घटनामा नेपाल सरकारले अझैसम्म पनि न्यायको पहल नगरेको जनाएको छ । विश्वभरको मानव अधिकारको अवस्थाबारे रिपोर्ट प्रकाशित गर्दै उसले द्वन्द्वकाल र अहिलेको समयमा भएका मानव अधिकार…
कांग्रेसको सत्ता मोह
काठमाडौँ : सरकार निर्माणका लागि अर्को स्पष्ट गठबन्धन बनिसकेको अवस्थामा कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर घुमाउरो तरिकाले सत्तामोह देखाएको छ । उसले प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्षविहीन बनाएर परम्परागत संसदीय प्रणालीलाई चुनौतीसमेत दिएको छ । एमालेसहित सात राजनीतिक दलको…
ताप्लेजुङका एकमात्र ‘एमडीआरटी’ विजेता राजु भण्डारी सम्मानित
काठमाडाैँ : नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङका विरष्ठ एजेन्सी मेनेजर राजु भण्डारी सम्मानित भएका छन्। ताप्लेजुङबाट पहिलाेपटक बिमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटी विजेता बन्न सफल राजुलाई नेपाल लाइफले काठमाडाैँमा भव्य कार्यक्रमकाबीच सम्मान गरेकाे हाे। राजुसहित देशभरबाट एमडीआरटी जित्न सफल २४३ जना…
सभामुख चयनका लागि माघ ५ गते निर्वाचन
काठमाडौँ : प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते निर्वाचन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २…
विश्वासको मतले रोपेको अविश्वासको बीउ
काठमाडौँ : संसदीय व्यवस्थाको एउटा मुख्य विशेषता हो- बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष । संसद्मा बहुमत प्राप्त गर्ने नेताले कार्यकारी भूमिका निर्वाह गर्छन्, अनि विपक्षमा बस्नेले कार्यकारीलाई खबरदारी । संसदीय मूल्य मान्यताको यो आधारभूत विशेषतालाई चुनौती दिने दृश्य मंगलबार प्रतिनिधिसभामा…
