विशेष Archives | Page 61 of 242 | नेपालमाला

 

हङकङमा नेपाललाई ६ रजत र तीन कांस्य

काठमाडौं : हङकङको कोलुङमा पार्कमा आयोजना भएको २७औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ६ रजत र ३ कांस्य पदक जितेको छ । च्याम्पियनसिपमा नेपालले पुम्सेमा एक रजत र एक कांस्य तथा ग्योरोगीमा ५ रजत र दुई कांस्य पदक जितेको हो…

नेपाल र यूएईबीचको खेलकाे टिकट रकमबाट क्यानले खेलाडी कल्याणकारी कोष बनाउने

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम  जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ ।…

डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो

काठमाडौं : सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले…

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पनि अनुमति

 काठमाडौं : सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८…

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश…

पल शाहलाई सफाइ, भोलि रिहा हुने

पोखरा: पोखरा: उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ। उच्च अदालत पोखराले आज उनीमाथिको अभियोग दाबी नपुग्ने ठहरसहित सफाइ फैसला गरेको हो। यसअघि जिल्ला अदालत नवलपुरले जेलमा राख्ने भनेर गरेको फैसलाविरुद्ध उनले उच्चमा पुनरावेदन गरेका थिए । उच्च अदालत…

नयाँ राष्ट्रपति रामचन्द्र कि माधव ?

काठमाडौं : चुनाव संवैधानिक राष्ट्रपतिको हो, तर कार्यकारी प्रधानमन्त्रीलाई भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि रातिसम्म भावी राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । सोमबार साँझ माओवादी केन्द्रको बैठकमा पनि त्यही एजेन्डामा सहमति…

रसिबलाई मुवाँथाई उपाधि

काठमाडौं : काठमाडौंका रसिब जारीले छैटौं राष्ट्रिय मुवाँथाई प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा काठमाडौंकै साज्ञन श्रेष्ठलाई पराजित गर्दै रसिबले उपाधि जितेका हुन् । यसैगरी पुरुष ७५ केजी तौल…

भेडा बथानमा लुकेको ब्वाँसोको विद्रुप !

नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहले एक पटक मात्र होइन, धेरै पटक भन्नुभएको थियो– नेपाली जनता भेडा–बाख्रा हुन् । सन्दर्भ र प्रसंग मिलाएर उहाँले आमसभामा त्यसोभन्दा पनि जनताले हुटिङ नगरेर उल्टो समर्थनमा ताली बजाएको देख्दा बुद्धिजीवीहरू आश्चर्यचकित हुन्थे । जनताले…

नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

काठमाडौं : मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए । काठमाडौंको बुद्धनगरस्थित निवासमा…

सिवाकोटी र घिसिङ अन्तर्राष्ट्रिय रेफ्री

काठमाडौं : तेक्वान्दो प्रशिक्षक तथा निर्णायक बब्लु सिवाकोटी र कुमार लामा घिसिङले अन्तर्राष्ट्रिय रेफ्री कोर्स उतीर्ण गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा गत जनवरी १२ देखि १५ तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनारमा सहभागी सिवाकोटी र…

सांसद भण्डारीलाई मुम्बई पठाउन ७ घन्टा लाग्यो

काठमाडौं : सिलिण्डर ग्याँसको जलनबाट गम्भीर विरामी भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको उपचार नेपालमा सम्भव नभएको अस्पतालले बिहीबार बिहान ९ बजे नै प्रष्ट्याएको थियो । जनसरोकार स्वास्थ्य ट्रष्ट, कीर्तिपुर अस्पतालका अनुसार सांसद…

‘सार्वजनिक बिदाले जनयुद्धकै अपमान’

काठमाडौं : माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाको मिश्रति प्रतिक्रिया आएको छ । कतिपयले विरोध र आलोचना गरेका छन् भने माओवादी कार्यकर्ताहरुले समर्थन । फागुन १ को अघिल्लो दिन डाकिएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको…

हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक दुई महिनाका लागि बन्द

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई…

कमलबहादुर शाह : गुट फेरेको ३७ दिनमै मुख्यमन्त्री

धनगढी : सुदूरपश्चिम प्रदेशमा २० पुसमा कांग्रेस संसदीय दलको नेता चयन रोचक थियो । बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाश देउवा, मेघराज खड्का, प्रकाश बम संसदीय दलको नेताका आकांक्षी थिए । विष्ट बाहेकका अन्य आकांक्षी सबै सभापति शेरबहादुर देउवा पक्षधर हुन्…

काब्य स्कुलमा दौड प्रतियोगिता सम्पन्न

आज काठमाडौंको बुद्धनगरमा अवस्थित काव्य स्कुलले सबैका लागि शिक्षा भन्ने राष्ट्रिय नाराका लागि दौड कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गरेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङ्गणबाट सो कार्यक्रम प्रारम्भ भएको थियो । उक्त कार्यक्रममा नेपाललाई…

तेक्वान्दो टोली यूएई जाँदै

काठमाडौं : यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम…