विशेष Archives | Page 26 of 242 | नेपालमाला

 

राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । प्रतियोगिता बारे जानकारी गराउन त्रिपुरेश्वरस्थित राखेपमा आयोजित पत्रकार सम्मेलनमा बैशाख ४ देखि…

बिस्का जात्रामा भैरवको रथ भाँचियो

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न शुरू गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ।  मंगलबार दिउँसो तीन बजेदेखि तान्न शुरू गरिएको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्‍याइएको थियो। बुधबार…

ईदले भाइचाराको भावनाका र बृहत् राष्ट्रिय एकताको सोच बढाओस् : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ईद (ईद–उल–फित्र) पर्वले भाइचाराको भावनाका र बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने आशा गरेका छन्। राष्ट्रपति पौडेलको शुभकामना सन्देश जारी गर्दै  यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत…

ओलम्पिक विजेतालाई विश्व एथलेटिक्सको नगद पुरस्कार

लन्डन : विश्व एथलेटिक्स महासंघले ओलम्पिक खेलकुदका पदक विजेता एथलेटिक्सका खेलाडीलाई नगद पुरस्कार दिने भएको छ। विश्व एथलेटिक्स महासंघले यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार…

आज ईद उल फित्र, सार्वजनिक बिदा

काठमाडौं : आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना…

पलेसाको प्रशिक्षणलाई राष्ट्रिय पारालिम्पिक कमिटीको सहयोग

काठमाडौं : राष्ट्रिय पारालिम्पिक कमिटीले यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारालिम्पिकको तयारीका लागि नेपाल तेक्वान्दो संघलाई सहयोग गरेको छ। पेरिस पारालिम्पिकमा छनोट भएकी तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनको तयारीका लागि कमिटीले तेक्वान्दो संघलाई दुई लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो।…

सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ गतेदेखि भर्ना अभियान

काठमाडौं : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका  विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको…

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष उमेदवारमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। आज बिहान बसेको संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। तत्कालीन कांग्रेस-माओवादीको गठबन्धनबाट उम्मेदवार बनेकी पुडासैनी बागमती प्रदेशबाट निर्वाचित भएकी हुन्। बुधबार…

अन्योलमा कोशी प्रदेश सरकार

 उदयपुर : कोशी प्रदेश सरकारको नेतृत्वका सन्दर्भमा संवैधानिक अन्योलका बीच नयाँ अध्याय सुरु भएको छ। सत्तासीन दलले नयाँ सरकार गठनको गृहकार्य सुरु गरेसँगै केदार कार्की नेतृत्वको सरकार के हुन्छ भन्ने विषय चोटिलो बनेको छ। सोमबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका…

भक्तपुरको प्रसिद्ध बिस्का: जात्रा आजदेखि

काठमाडौं : भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा (बिस्केट जात्रा) आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको…

राप्रपाले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै

काठमाडौं : गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले…

गण्डकीमा संविधानमाथि बलमिच्याइँ

काठमाडौँ :  सर्वोच्च अदालतको नजिरलाई चुनौती दिँदै गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बहालवाला सभामुखको गणना गर्दै बहुमत संख्या पुर्‍याएर गरिएको दाबीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यस्तै प्रकृतिको…

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, बाँकी सफा रहने

काठमाडौँ : हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया…

काठमाडौंको वायु विश्वमै अस्वस्थकर, खुमलटारमा सबैभन्दा खराब

काठमाडौं : काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई…

नेपाललाई फ्रेन्डसिप कपको उपाधि

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी फ्रेन्डसिप कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात क्रिकेट संघलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै…

जनप्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले प्रतिकार गर्छ : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ। जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको र ५० हजारभन्दा…

जता सत्ता, उतै मनाङे

पोखरा : गण्डकी प्रदेश सभा सांसद दीपक मनाङे २० दिनको अन्तरालमै दोस्रोपटक मन्त्री बन्न सफल भएका छन् । नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा मनाङे पनि मन्त्री भएका हुन् । रणनीतिका साथ गत ५ चैतमा मनाङे सुरेन्द्रराज…