विशेष Archives | Page 143 of 241 | नेपालमाला

 

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौं : काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लागू हुने भएको छ।  यसअघि लगाइएको निषेधाज्ञा वैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय…

उपत्यकामा बिहान १० बजेसम्म पसल खुल्ने

काठमाडौं : बुधबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यक उपभोग्य वस्तुका पसल १० बजेसम्म खोल्न पाउने निर्णय गरेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले…

नयाँ सरकार गठन : फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक !

काठमाडौं : प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान…

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद…

एकैदिन ९२७१ संक्रमित, १३९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा  थप ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६२३ नमूनाको पीसीआर र ७८८ को एन्टिजेन परीक्षमा ९ हजार २७१  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। मन्त्रालयकाअनुसार सक्रिय…

प्रधानमन्त्रीले पाएनन् विश्वासको मत : केपी ओली पदमुक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने…

५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा

 काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको…

प्रधानमन्त्रीमा म संविधानभन्दा माथि हूँ भन्ने दम्भ देखियो : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । विभिन्न अस्पतालहरुमा उपचारत रहेका र घरमा आईसोलेसनमा…

माधव नेपाल समूहका सांसदको राजीनामा रोकियो, संसदमा अनुपस्थित हुने

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको छ । तर उनीहरुले पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत भने नदिने भएका छन् । २ जेठ २०७५ को पार्टी संरचनामा फर्किने र आगामी दिनमा सहमतिका…

ओलीको रेस्पोन्स आएन : अब सामूहिक राजीनामा !

काठमाडौं : नेकपा एमालेभित्रको माधवकुमार नेपाल पक्ष अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राखेका मागमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएपछि अब सामूहिक राजीनामाको बाटोमा जाने भएको छ। आज प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वातावरण…

विश्वासको मत गुमाए प्रधानमन्त्री ओली कुन विकल्पमा जालान् ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत नपाउने लगभग निश्चित भएको छ । काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गुमाउने भएका हुन् । यद्यपि…

माधव–झलनाथ समूहले दिएको समयसीमा सकिँदै : झुक्लान त ओली ?

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा आज सकिँदै छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको…

यसरी अघि बढ्ने छ विश्वासको मत लिने प्रक्रिया

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ । विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका…

आइतबार एकै दिन ८८ कोरोना संक्रमितको मृत्यु 

काठमाडौँ :  पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिनुभयो…

नेपाल पक्षले भोलि बिहान नौ बजेसम्म ओलीको निर्णय पर्खिने

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ। आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए। पार्टीलाई २०७५ जेठ २ गतेको…

काठमाडौं रेजर्सको शीर्ष स्थान कब्जा

काठमाडौं : काठमाडौं रेजर्सले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा शीर्ष स्थानमा रहँदै प्लेअफ खेल्ने भएको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोलले पराजित गर्दै काठमाडौंले शीर्ष स्थानमा रहँदै प्लेअफ…

सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने…