काठमाडौं : भुटानका प्रधानमन्त्री लोते छिरिङले तीन दिन अगाडि विश्व प्रसिद्ध टेलिभिजन च्यानल सीएनएनमा एक लाइभ अन्तर्वार्ता दिएका थिए । जुन अन्तर्वार्ताबारे अहिले विश्वभरि चर्चा भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तेस्रो विश्वका साना र गरीब मुलुकको बारेमा सकारात्मक समाचार एकदमै…
वीर अस्पतालको नयाँ भवनमा १७० बेड तयार, अक्सिजन नहुँदा सुरु भएन उपचार
काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सुविधासम्पन्न र आकर्षक भवन हालसालै निर्माण सम्पन्न भएको हो । नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ र बिरामीको अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ…
कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । पछिल्लो २४…
पुरानालाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबीनेटमा रहेका सबै मन्त्रीलाई पुन: नियुक्ति गरेका छन्। प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा…
महामारी रोकथाममा एकजुट भएर लाग्छौं : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार धरापमा !
काठमाडौं : नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि धरापमा परेको छ । विभाजनको दिशातर्फ अघि बढेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष पार्टी एकता कायम गर्दै सहमतिको साथ अघि बढ्ने मिलन…
प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम…
माधवको ‘युटर्न’पछि बहुमतीय सरकारको सम्भावना सकियो
काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई विस्थापन गरेर विपक्षीहरूले वैकल्पिक सरकार बनाउने सम्भावना लगभग अब समाप्त भएको छ।बहुमतीय सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको कसरत अन्तत: अर्थहीन भएको छ। राजीनामा दिएर वैकल्पिक सरकार निर्माणमा सघाउन तयार भएको एमालेको माधव नेपाल समूहको…
पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु, ८ हजार ९६० संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार मात्र २२४ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ। त्यसैगरी २४ घण्टामा देशभर…
महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद भक्तपुरको रिसोर्टमा
काठमाडौं : कांग्रेस सभापति शेरबहादुरसँग बूढानीलकण्ठमा भएको छलफलपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई एक रिसोर्टमा पुर्याएका छन्। विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई साथ दिन नसक्ने बताएका ठाकुरले बूढानीलकण्ठ वार्तापछि सांसदलाई एकठाउँ राख्ने व्यवस्था…
नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा
काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी…
काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू, अत्यावश्यक बाहेकका कार्यालय बन्द
काठमाडौं : काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको…
नेपाल सुपर लिग : ललितपुरले क्वालिफायर खेल्ने
काठमाडौं : ललितपुर सिटी एफसी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको एलिमिनेटर खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पराजित गर्दै ललितपुरले क्वालिफायरमा स्थान बनाएको हो । ललितपुरलाई जित…
बुधबार ९ हजार ३०५ जना संक्रमित, १६८ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्। यस्तै पछिल्लो २४ घन्टामा…
गंगा नदीको किनारमा बेवारिसे शव
काठमाडौं : पछिल्ला केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो । आम…
भयावह बन्दै कोरोना : प्रत्येक घण्टा ९ जनाको मृत्यु
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक अनुसार अहिले नेपालमा हरेक घण्टा कोरोनाकै कारण ९ जनाको मृत्यु हुन्छ।…
आमाको सम्झना दिने कविराजको त्यो टाटु
काठमाडौं : टाटु भन्नासाथ धेरैले सोख र देखासिकीका लागि हो भन्ने ठान्छन् । पछिल्लो समय नेपाली चलचित्रका केही नायिका र मोडलले गोप्य अंगका छेउछाउ टाटु खोपेका चर्चाले नेपालका सञ्चारमाध्यम तात्ने गरेका छन् । यस मामिलामा पाका नायिका करिश्मा मानन्धरदेखि अहिलेकी…
