विशेष Archives | Page 129 of 241 | नेपालमाला

 

आगामी तीन दिन भारी वर्षाको सम्भावना, दैनिक जीवनयापन प्रभावित हुन सक्ने

काठमाडौं  : आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा…

जर्मनीलाई हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा

लन्डन : उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा जर्मनीलाई २–० गोलले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लन्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र हेरी…

पछिल्लो २४ घण्टामा २६ सय ३६ कोरोना संक्रमित थपिए

काठमाडौं : पछल्लो २४ घन्टामा ११ हजार ७४८ नमूना परीक्षणमा २६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ७२ सय ५९ नमूनाको पीसीआर र ४४ सय ८९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २६ सय ३६ जनामा…

प्रधानन्यायाधीशको प्रश्‍न : धारा ७६ (५) को प्रक्रिया पूरा नगरेपछि विकल्प खोज्‍नु पर्ने थिएन ?

काठमाडौं : नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षबाट बहस गर्दै पाण्डेयले प्रधानमन्त्री बन्ने आधार स्पष्ट नभएपछि विघटन भएको बताएका हुन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी…

चाक्सीबारीमा तीन कांग्रेस नेताको ‘लञ्च मिटिङ’ : नेतृत्व चयनका विषयमा छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको चाक्सीबारी स्रोतले जानकारी दियो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय…

काठमाडौं उपत्यकामा सार्वजनिक बस चल्न थाले

काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक…

स्विट्जरल्यान्डको सनसनी : बाहिरियो विश्व विजेता

बुकारेष्ट : विश्व विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रोमानियाको बुकारेष्टमा सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । निकै रोमाञ्चक खेलको निर्धारित…

बिहीबारदेखि काठमाडौंबाट दिनमा ६४ आन्तरिक उडान

काठमाडौं : सरकारले आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेसँगै आगामी बिहीबारदेखि देशभित्र हवाइ यातायात सञ्चालन हुँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी तालिका तयार पारेको छ । नेपालमा २० वैशाखमा बन्द भएको आन्तरिक उडान असार…

महान्यायाधिवक्ताको प्रश्न : केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गर्न बुझाएको लिखतको वैधानिकतामाथि प्रश्न उठाएका छन्। सोमबार संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै उनले कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएर केरमेट भएको बताएका हुन्। ‘त्यो कागज शेरबहादुर…

खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा, मंगलबारदेखि काठमाडौं उपत्यकामा जोरविजोरमा बस चल्‍ने

काठमाडौं : भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।जारी निषेधाज्ञालाई खुकुलो पार्दै…

प्रतिनिधि सभा विघटन : आजबाट विपक्षीको बहस

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति,…

के हो पोष्ट कोभिड ? यसको लक्षण कति समयसम्म देखिन्छ ?

काठमाडौं : कोरोना संक्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा समस्या देखिने गरेको छ । संक्रमण मुक्त भइसकेपछि पनि स्वास्थ्यमा समस्या देखिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष ध्यान दिन आग्रह गरेको छ । संक्रमण निको भइसकेपछि कालो ढुसीका लक्षणहरू देखिने, बालबालिकामा…

उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी

काठमाडौं : उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो…

आइतबार १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो…

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं : उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने जानकारी दिए…

ओलीले विश्वासको मत नलिई अर्को सरकार गठनको प्रक्रिया सुरु हुँदैन : भीमार्जुन आचार्य

 काठमाडौं : संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर विश्वासको मत नलिएसम्म अर्को सरकार गठनको प्रक्रिया नै सुरु हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले प्रधानमन्त्री ओलीले संसदमा…

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चौथो दिनको सुनुवाइ शुरु

काठमाडौँ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ…