काठमाडौं : नायिका जेनी कुँवरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड’ नोट प्रहरीले भेटाएको छ । उनले बिहीबार साँझ (हिजो) आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको सुसाइड नोट ‘वेड’मा भेटिएको थियो । सुसाइड नोटमा…
चीनबाट ल्याइएको कोरोना खोप क–कसले पाउँछन् ?
काठमाडौं : चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ । चीनको सिनोफार्म कम्पनीबाट…
बिहीबार १८७५ कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना…
खोप नलगाउनेहरु नयाँ–नयाँ भेरियन्टका ‘फ्याक्ट्री’ : विज्ञ
काठमाडौं : संक्रामक रोगका विशेषज्ञहरुले खोप नलगाउने मानिसहरु आफ्नो स्वास्थ्यलाई मात्र जोखिममा नपारेर विश्वभरका मानिसका लागि घातक हुन सक्ने बताएका छन् । त्यस्ता मानिसहरु कोरोनाबाट संक्रमित भएमा उनीहरु ठूलो खतरा बन्ने विज्ञहरु बताउँछन् । किनकि नयाँ कोरोना भेरियन्ट उत्पन्न हुने…
तेस्रो लहरको सामना गर्न तयार होऔं : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सामना गर्नुपर्ने जनाएको छ । तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ । बुधबार…
बुधबार २९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो ।…
बलिउड अभिनेता दिलीप कुमारको निधन
मुम्बई : बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।…
स्पेनलाई हराउँदै इटाली फाइनलमा
लन्डन : इटाली १६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लन्डनमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । वेम्बली रंगशालामा खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको…
फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, खाना पकाउने ग्यास पनि महंगियो
काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थकाे मूल्य बढाएको छ । यसअघि असार ९ गते निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे थियाे । तर, मूल्य बढाएकाे दुई हप्ता नबित्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पुन: पेट्राेलियम पदार्थकाे मूल्य…
मंगलबार २६ सय ३४ मा कोरोना संक्रमण, १५ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा २६ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१०) संक्रमण पुष्टि भएको छ। १२ हजार ५८५ नमूना परीक्षणमा २६ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा १५ सय ६५ जना…
आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
काठमाडौं : कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।…
नारायणगढ–मुग्लिन सडक पहिरोले काठमाडौंको आपूर्ति प्रभावित
काठमाडौं : नारायणगढ-मुग्लिन सडक पहिरोका कारण दिनैपिच्छे अवरुद्ध हुन थालेपछि त्यसको असर राजधानी काठमाडौंको आपूर्ति व्यवस्थामा परेको छ । मालबाहक सवारी साधन पहिरोका कारण दुई तीन दिनसम्म बाटोमै रोकिन थालेपछि खाद्यान्न, तरकारी, फलफूल, पेट्रोलियम पदार्थलगायतका वस्तुको आपूर्तिमा ढिलाइ हुन थालेको…
सोमबार २६२२ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७…
स्थानीयको निगरानीले थानकोट–चित्लाङ सडक स्तरोन्नतिमा प्रगति
काठमाडौं : स्थानीयको निगरानी र सहजीकरणपछि थानकोट-चित्लाङ सडक स्तरोन्नतिमा प्रगति भएको सरोकारवालाले बताएका छन् । गुणस्तरीय काम भए/नभएको निगरानी गर्न स्थानीय सडकमै बास बस्छन् भने सडक निर्माणमा खटिएकाहरुलाई खाजा-खानाको व्यवस्था पनि मिलाउँछन् । पर्यटकीय गाउँ थाहा नगरपालिका-९ चित्लाङ लगायत मकवानपुरको…
साउन ८ भित्रै सवा २४ लाख डोज कोरोना खोप
काठमाडौं : चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ ।पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८…
उपत्यकामा जोरबिजोर प्रणाली हट्यो : सबै सार्वजनिक सवारी साधन चल्ने
काठमाडौं : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।…
असार २१ पछि कस्तो होला काठमाडौं उपत्यकाको निषेधाज्ञा ?
काठमाडौं : काठमाडौं उपत्यकामा असार २१ गतेपछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइने भएको छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा संक्रमणदर नघटेकाले निषेधाज्ञालाई नै निरन्तरता दिइने जनाइएको छ । काठमाडौं उपत्यकामा संक्रमणदर हेर्दै निषेधाज्ञा चरणवद्ध रुपमा खुकुलो हुँदै आए पनि…
