काठमाडौं : अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै…
ओमिक्रोनको संक्रमण रोकथामका लागि सरकारको ३६ बुँदे आदेश
काठमाडौं : सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको…
पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन…
नारायणहिटी संग्राहलय प्रकरण : ताक्ने बतासलाई, ठोक्ने योगेश-एमालेलाई
पुस माघको चिसो कठ्याङ्ग्रिदो जाडोमा मन्त्री प्रेम आलेले चलाएको बतासले नेपालको राजनीति एकाएक गर्माएको छ। मन्त्री आलेले चलाएको बतासले नारायणहिटी संग्राहलयमा निर्माण गरिएको बतास समूहको संरचनालाई मात्र ध्वस्त पारेको छैन, नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन समितिका…
शनिबार ४,६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो । मन्त्रायलका अनुसार पछिल्लफो…
काठमाडौं उपत्यकामा आजबाट ‘स्मार्ट लकडाउन’ : के गर्न पाइन्छ, के पाइन्न ?
काठमाडौं : काठमाडौं उपत्यकामा आजबाट ‘स्मार्ट लकडाउन’ गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ गरिएको हो। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आदेश जारी गरेका छन्। जारी आदेशमा भनिएको छ, ‘कोभिड-१९…
केही हप्तामै आधा युरोप ओमिक्रोन संक्रमित बन्छ : विश्व स्वास्थ्य संगठन
लन्डन : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबको केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने चेतावनी दिएको छ । आउँदो ६ देखि आठ हप्ताभित्रै आधा युरोपले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सामना गर्नुपर्ने चेतावनी दिइएको हो । डा. हान्स क्लुगले डेल्टा भेरियन्टको वृद्धि…
भारतमा भयावह बन्दै कोरोना : २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु
नयाँदिल्ली : भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख…
एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको…
काठमाडौं र ललितपुरका १२ देखि १८ वर्ष उमेर समूहलाई फाइजर खोप आजदेखि
काठमाडौं : काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाइने छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय…
सोमबार १,४४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६…
आठौंको रिङ र म्याटमा बक्सिङ संघको गोलमाल
काठमाडौं : राम अवालेले आफूलाई निकै सक्षम र काविल अध्यक्ष मात्र होइन, प्रचलित ऐन कानुन र संघको विधान र नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अक्षरसः पालना गर्दै आएको व्यक्तिका रुपमा पनि ब्याख्या गर्दै आएका छन् । हरेकजसो कार्यक्रममा सुटबुटमा…
विराटनगरमा मास्क नलगाई हिँडेमा सय रुपैयाँ जरिवाना
विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो । जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन…
ओमिक्रोन कहर : विश्वभर दैनिक २० लाख कोरोना संक्रमित थपिन थाले
काठमाडौं : आइतबारसम्म विश्वभर कुल ३० करोड ५१ लाखभन्दा बढी मानिसमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड-१९ बाट संक्रमित हुने कुल मानिसको संख्या ३० करोड नाघेको थियो । आवरवर्ल्डइनडाटाका अनुसार उक्त संख्या आइतबारसम्म बढेर ३० करोड ५१…
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द…
एकैदिन ११६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन्…
कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित
काठमाडौं : कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र…
