काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । कुनैबेला विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सिर्जना वैवाहिक जीवनमा प्रवेश गरेसँगै सक्रिय राजनीतिको अग्रभागमा…
ओलीका खाटी छोरा तिम्सिना समाजवादीमा छिरे
काठमाडौं : आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका खाटी छोरा बताउँदै हिंड्ने राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना सो पार्टी छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमालेमा क्रियाशील रहँदै आएका तिमल्सिना शनिवार…
महानगर र उपमहानगर बाँडफाँडमा कांग्रेस हाबी
काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनले महानगर–उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवारी बाँडफाड टुंगो लगाउँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्मै तालमेललाई निरन्तरता दिने बलियो आधार बनाएको छ । कांग्रेस नेता–कार्यकर्ताको व्यापक असन्तुष्टिबीच पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो ‘राम्रो जनाधार’ रहेको क्षेत्रसमेत अन्य…
कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी भिडिओ बनाउनेलाई पौने ३ लाख पुरस्कार
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले कांग्रेसको पक्षमा उत्कृष्ट श्रव्यदृश्य निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको…
यस्तो रह्यो कांग्रेसको एक महिने चुनावी अभियान
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले २९ फागुनमा सुरु गरेको एक महिने चुनावी अभियान सोमबार सकिएको छ । चुनावी अभियानका लागि गाउँ गाउँ पुगेका कांग्रेसका नेता कार्यकर्ताहरु अभियान उत्साहजनक भएको निष्कर्षसहित फर्किएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रचार अभियानले…
भरतपुरमा मेयर नपाए सबै वडामा विद्रोह : कांग्रेस वडा सभापति
चितवन : नेपाली कांग्रेसको भरतपुर महानगरपालिका अन्तर्गत २९ वटै वडाका सभापतिहरुले विद्रोहको चेतावनी दिएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरुको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । बैठकले चुनावी तालमेलका…
माओवादी अध्यक्ष प्रचण्डका भाइ राष्ट्रिय सभामा मनोनीत
काठमाडौं : चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका…
स्थानीय तहका उम्मेदवार अहिल्यै नतोक्न कांग्रेसको निर्देशन
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका…
कांग्रेसको घोषणापत्र तयारी समितिमा २८ सदस्य थप
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित गरेका छन् । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनित भएकी छन्…
प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै काठमाडौं फर्किने
काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् । उत्तर प्रदेशका मुख्यमन्त्री…
स्थानीय तहमा आफ्नो अवस्था बुझ्दै कांग्रेस : चैत १५ भित्र रिपोर्ट पठाउन सर्कुलर
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् । महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरु दल…
स्थानीय तह निर्वाचन : टोल समिति सक्रिय बनाउँदै कांग्रेस
काठमाडौं : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ । २९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई…
सुदूरपश्चिम सरकारमा कांग्रेसले भाग खोजेकाले माधव नेपाललाई त्याग गर्न भनेका छौं : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भइरहेको बताएका छन् । कांग्रेसलाई सहभागी गराउन सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको पनि प्रचण्डले बताए । कैलालीको…
कांग्रेसको एक महिने चुनावी अभियान आजबाट : ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा हुँदै
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ । जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने १ महिने…
माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति
काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ । निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो । छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले…
कांग्रेसमा ‘छायाँ सभापति’ कति सम्भव ?
काठमाडौं : नेपाली कांग्रेसले ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचन लक्षित एक महिने अभियान घोषणा गर्दा सभापति शेरबहादुर देउवा उपस्थित भएनन् । पदाधिकारीहरुले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई ल्याउन नचाहेका होइनन्, तर अघिल्लो दिन मात्र केन्द्रीय कार्यालय,…
नेपाली कांग्रेसको चुनावी अभियान : घरघर जाऔं कांग्रेस जिताऔं
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ । अभियानका क्रममा हरेक घरमा…
