राजनीति Archives | Page 23 of 43 | नेपालमाला

 

काठमाडौं महानगर हाँक्ने को हुन् बालेन्द्र ?

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन्…

काठमाडौं महानगरपालिकामा बालेन्द्र र उपमेयरमा सुनिता

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन्। चुनाव भएको १३औं दिन बिहीबार साँझ सकिएको मतगणनाअनुसार बालेन ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्। स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी…

सहरले किन पत्याउँदैन माओवादीलाई ?

काठमाडौं : सशस्त्र विद्रोहमा रहँदा माओवादीहरू ८० प्रतिशत ग्रामीण क्षेत्र आफ्नो नियन्त्रणमा भएको बताउने गर्थे । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आयो । ‘बुलेट’ छोडेर ‘ब्यालेट’मा आएको माओवादीले चार/चारवटा चुनावको अनुभव लिइसकेको छ । नतिजाले २०६४ मा भएको पहिलो संविधानसभालाई छाड्ने हो…

ललितपुरमा लगातार १० पटकसम्म वडाध्यक्ष बनेका व्यञ्जनकार यस पटक पराजित

काठमाडौं : ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर,…

कीर्तिपुर नगर प्रमुखमा कांग्रेस नेता राजकुमार नकर्मीको प्रभावशाली जित

कीर्तिपुर : कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्। नेकपा एमालेका केशरत्न वज्राचार्यलाई साढे चार हजार मत अन्तरले पछि पार्दै राजकुमार विजयी भएका हुन्। उनले ९ हजार ४३ मत पाउँदा वज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्। राजकुमार…

कीर्तिपुर नगरपालिकामा कांग्रेसको प्रभाव

काठमाडौं : कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रभुत्व जमाएको छ । सोमबार बिहानसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसले ६ वटा वडामा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ७ मा जित…

जनकपुरधाममा स्वतन्त्र पहिलो, गठबन्धन पुच्छारमा

जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार शीर्ष स्थानमा रहेका छन्। सत्ता गठबन्धनका उम्मेदवारको भने नाजुक अवस्था छ। पाँच दलीय सत्तारुढ गठबन्धन दलको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका लालकिशोर साहको मत परिणाम अनुसार उनी पाँचौं नम्बरमा छन्। २०७४ सालको निर्वाचनमा बहुमतका साथ…

स्थानीय तह निर्वाचन : के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न…

काठमाडौंको एउटै वडामा १९ हजार मतदाता

काठमाडौं : काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । काठमाडौं महानगरपालिकाका वडाका मतदाता धेरै गाउँपालिका र कतिपय नगरपालिकामा भन्दा पनि बढी छन् । त्यस्तै एउटा वडा हो, काठमाडौं महानगरपालिका-३२ । काठमाडौंको कोटेश्वर क्षेत्र पर्ने यो वडामा…

ठमेलको नाइट क्लबमा राहुल गान्धी : भारतीय राजनीतिमा तरंग

काठमाडौं : अचानक काठमाडौं आइपुगेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी ठमेलको नाइट क्लबमा पुगेको विषयले भारतमा तरंग पैदा गरेको छ । साथीको विवाहमा सहभागी हुन सोमबार नेपाल आइपुगेका गान्धी सोही रात ठमेलको एउटा नाइट क्लब पुगेको विषयको चर्चा…

सिर्जना सिंह : परीक्षणमा विरासतको राजनीति

काठमाडौं : नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् । उनले सासु मंगलादेवी सिंहको विराशत पछ्याउँदै नेपाल…

रजनीको संकल्प : टोखाको विकास र समृद्धि

काठमाडौं : अहिले सिंगो मुलुक स्थानीय निकायको चुनावमा होमिएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । जनताको घरदैलोमा मत भाग्दै हिंड्ने क्रममा केही उम्मेदवारहरुले आफ्नो गाउँ, नगर र समुदायको विकासका लागि दीर्घकालिन…

सिर्जना सिंहका सात संकल्प

काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बिहीबार पत्रकार सम्मेलन गरेकी सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन् । जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर,…

सिर्जनाको सेकेन्ड इनिङ

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन् । लामो समय घरगृहस्थी सम्हालेर बसेकी सिंह गत मंसिरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेकी हुन् । कांग्रेसको १४औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रूपमा महाधिवेशन…

कर्णबहादुर मल्ल साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित

काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव…

४८ हजारको मनोनयन दर्ता

काठमाडौं : देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा ९७५…

बाँकी रहेका उम्मेदवारको मनोनयन दर्ता आज, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो ।आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका…