काठमाडौं : गत २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमित हुनेमा ८२ महिला र १०३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको…
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने
काठमाडौँ : पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।…
सुदूरपहाडमा भूकम्पको धक्का
बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३…
काठमाडौं उपत्यकामा १ सय ९७ कोरोना संक्रमित थपिए
काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ८७ महिला र १ सय १० पुरुषलाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ४२१ जनामा कोरोना भाइरस…
पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ४८ हजार ५ सय…
शनिबार थप ४१९ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: नेपालमा गत २४ घण्टामा ४१९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शनिबारको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजारजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ४२ हजार ७०२ जनामा कोरोनाभाइरसका लागि…
दाङका धार्मिकस्थलमा माघी मेला नलाग्ने
देउखुरी : दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन् । कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् । माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने…
काठमाडौं उपत्यकामा २४७ कोरोना संक्रमित थपिए
काठमाडौं : बिहीबार काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १०३ महिला र १४४ पुरुषलाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकासहित थप ५३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १९६…
काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना संक्रमण
काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये १५६ महिला र२४२ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ७०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा २७० महिला र…
काठमाडौं उपत्यकामा २७९ कोरोना संक्रमित थपिए
काठमाडौं : शुक्रबार काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा ११५ महिला र १६४ पुरुष हुन्। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २…
२४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। स्वाबको पीसीआर परीक्षण गराउँदा जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै शुक्रबार ८९२ जना डिस्चार्ज…
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्। मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नेकपाको प्रचण्ड–माधव समूहका ४५ सांसदले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्। अविश्वासको प्रस्तावमा ४५ जना…
बेलायतबाट नेपाल आउन प्रतिबन्ध
काठमाडौं : बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारका कारण सरकारले बेलायतबाट नेपाल आउनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तर विज्ञहरूले नेपालमा कोरोना भाइरस महामारी मच्चिइरहेकै बेला परीक्षण कम गरेकोप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् । भाइरसले खेल्ने ठाउँ धेरै…
पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। ६ हजार ५५९ जनाको स्वाब पीसीआर परीक्षण गराउँदा ७४३…
नेकपा केन्द्रीय कमिटी विस्तार : प्रवक्तामा ज्ञवाली
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री…
पछिल्लो २४ घण्टामा ७४२ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७ सय ४२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ।…
संसद विघटन मेरो बाध्यता : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको विघटन आफ्नो रहर नभएर बाध्यता भएको बताएका छन्। सिंहदरबारमा आफू निकट सांसदहरूसँग छलफलमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि आफू वाध्य भएर जनता जाने कदम चालेको बताएका छन्। उनले…
