समाचार Archives | Page 72 of 122 | नेपालमाला

 

प्रतिनिधिसभा विघटन : सोमबारबाट विपक्षीको बहस

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको १३औँ दिन आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।रिट निवेदक १३ जना थिए। उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानुन व्यवसायी गरी ६८ जनाले बहस गरेका छन् । सोमबारदेखि विपक्षीको बहस सुरु…

पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका  १४५ सहित २८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४ हजार ३ सय ८२  जनाको…

टल्कनै छाडे हिमालमा हिउँ

रुकुमपूर्व : समयमा हिउँ नपर्दा यस वर्ष रुकुम ९पूर्व० का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् । पहिले कात्तिकको अन्तिम र…

काठमाडौं उपत्यकामा १५४ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ५९ महिला र ९५ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। पछिल्लो २४ घण्टामा नेपालमा उपत्यकाकासहित थप ३३९ जनामा कोरोना…

काठमाडौं उपत्यकामा थप १९८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको  छ। संक्रमित हुनेमा ७३ महिला र १२५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका सहित ३३६ जनामा कोरोना भाइरस (कोभिड-१९)…

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण

काठमाडौँ : भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो । त्यस…

पछिल्लो २४ घन्टामा थप ३३६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ५ हजार ३० स्वाब परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ३१…

काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा ५८ महिला र ८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड-१९)…

पछिल्लो २४ घन्टामा थप ३१८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ११२ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पीसीआर परीक्षण…

पछिल्लो २४ घन्टामा थप ३२२ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३२२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २…

काठमाडौं उपत्यकामा १७७ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा थप १७७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका १४५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप २६६ जनामा कोरोना भाइरस…

पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । जसमध्ये २ लाख  ६१ हजार ४४४ जनाले कोरोना जितेका छन् ।…

पछिल्लो २४ घण्टामा २७० कोरोना संक्रमित थपिए

कठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९० जना डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको…

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने

काठमाडौं : कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएको छ। न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले नयाँ पाठयक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो। अब कक्षा ११ र…

काठमाडौं उपत्यकामा २५९ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा थप  २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५५ महिला र १४४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।…

प्रदेश नं १ मा कोरोना सङक्रमित ३० हजार पुग्यो

विराटनगर : प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ जना सङ्क्रमित थपिएसँगै पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको…

काठमाडौं उपत्यकामा १८४ कोरोना संक्रमित थपिए

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा थप १८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ७२ महिला र १६१ पुरुषसहित १८४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा…