समाचार Archives | Page 2 of 122 | नेपालमाला

 

म्याद थपका लागि ओली र लेखकलाई अदालत पेश गरिँदै

काठमाडौं : शनिबार पक्राउ परेका पू्र्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि आइतबार अदालतमा पेश गरिने भएको छ।  दुवैजनालाई जिल्ला अदालत लैजान लागिएको हो। ओली र लेखकलाई प्रहरीले शनिबार निवासबाटै पक्राउ गरेको हो। पक्राउ पछि ओली…

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

काठमाडौं : अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर…

पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी…

इन्जिनियर बालेनलाई शासनसत्ताको बागडोर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहले  केहीबेरपछि शपथ लिँदैछन् । यससँगै उनी औपचारिक रुपमा नेपालको शासनको बागडोर सम्हाल्दै छन् । फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् ।…

द काउन्सिल अफ जेनजीको समन्वयमा नेपाल आयो सिजापतिको पार्थिव शरीर

काठमाडौं : जापानमा अध्ययनका क्रममा असामयिक निधन भएका दैलेखका शेरबहादुर सिजापतिको पार्थिव शरीर नेपाल आइपुगेको छ । ‘द काउन्सिल अफ जेनजी’ को विशेष पहल र निरन्तर समन्वयमा उनको पार्थिव शरीर नेपाल आइपुगेको हो । आठबिस नगरपालिका–६ निवासी सिजापतिको शव ल्याउन…

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन मतपरिणामको प्रतिवेदन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान आयोजना गरेकी छन्। प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा…

सांसदको शपथका लागि यसरी तयार हुँदैछ हल

काठमाडौं : प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय…

अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौं : सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् ।…

सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने

काठमाडौं : नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २…

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने अन्तिम मौका

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ।प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो। सहायक प्रमुख…

सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, झर्‍यो ३ लाखमुनि

काठमाडौं : शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय…

देशभर मौसममा बदली : तीव्र हावाहुरी र वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं  : शुक्रबार देशभरको मौसममा उल्लेख्य बदलाव आउने देखिएको छ । आज दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेष गरी लुम्बिनी र कोशी प्रदेशमा प्रतिघण्टा ११९ किलोमिटर सम्मको…

नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता

काठमाडौं : नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ४० डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं…

वरिष्ठ खेलकुद थापा सम्मानित

काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन् । गोकर्णेश्वर नगरपालिका–४, उत्तरबाहिनीमा रहेको शुभकामना स्कुलले जुनियर तेक्वान्दो ग्रेडिङ तथा बेल्ट प्रमोसन कार्यक्रमका अवसरमा थापालाई सम्मान गरेको हो । पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च सम्मान…

रुकुम पश्चिममा सबैको नजर गगनका विश्वासपात्र राजुमा

रुकुम पश्चिममा कांग्रेसले युवा नेता राजु केसीले टिकट दिएको छ । गगनका विश्वास मात्र मानिने उनी संसदमा डेब्युको दाउमा छन् । प्रलोपा र नेकपाको टकरावबीचबाट फाइदा लिने केसीको रणनीति देखिन्छ । कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हामीले युवालाई अघि सारेका…

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा वियोगान्त कथा

काठमाडौं : चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो ।  ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ…

फेरि मिल्ने भए थापा र लिङ्देन

काठमाडौँ : राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।  पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ । दुई…