अन्तर्राष्ट्रिय Archives | Page 11 of 36 | नेपालमाला

 

बंगलादेशमा लकडाउन पालना गराउन सेना परिचालन

ढाका : बंगलादेशमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको छ । बिहीबारदेखि लगाइएको लकडाउन पालना गराउन प्रहरीका…

अमेरिकामा १२ तले भवन भत्किँदा एक सयभन्दा बढी बेपत्ता

काठमाडौं : अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् । घटनास्थलमा एक जनाको शव भेटिएको छ । भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन । अन्तर्राष्ट्रिय सञ्चार…

भारतका चर्चित धावक मिल्खा सिंहको निधन

चण्डीगढ : भारतका चर्चित धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पीजीआई अस्पतालमा भर्ना गराइएको थियो । मिलखा सिंहले एक महिनाभन्दा बढी समय कोरोनासँग संघर्ष गरेका थिए । पछिल्लो समय कोरोना नेगेटिभ…

इथियोपियामा अनिकाल, ३ लाख ४३ हजार जनसंख्या भोकमरीको मारमा

काठमाडौं : इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ । संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा…

उपचारको छ हप्ताभित्रका बिरामीलाई ‘ब्ल्याक फङ्गस’को जोखिम : चिकित्सक

नयाँ दिल्ली : कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले एएनआईसँगको कुराकानीमा भन्नुभयो, “‘फङ्गल’ संक्रमण कुनै नयाँ समस्या…

भारतले बनाएको कोरोना औषधि प्रभावकारी छ त ?

काठमाडौं : भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरेका छन् । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डिसीसीआई) ले गत मे १ तारेखमै…

लकडाउनमा अनौठो निवेदन : सहवासका लागि पास चाहियो

नयाँदिल्ली : कोरोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको बेला नेपाल र छिमेकी मुलुक भारतमा समेत अधिकांश भागहरुमा लकडाउन भइरहेको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन् । अत्यावश्यक कामका लागि घरबाट निस्कनुपर्ने मानिसहरुका लागि…

कोरोना नियन्त्रणमा भुटानी मोडल

काठमाडौं : भुटानका प्रधानमन्त्री लोते छिरिङले तीन दिन अगाडि विश्व प्रसिद्ध टेलिभिजन च्यानल सीएनएनमा एक लाइभ अन्तर्वार्ता दिएका थिए । जुन अन्तर्वार्ताबारे अहिले विश्वभरि चर्चा भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तेस्रो विश्वका साना र गरीब मुलुकको बारेमा सकारात्मक समाचार एकदमै…

अक्सिजन व्यवस्थापनमा ‘मुम्बई मोडल’

काठमाडौं : कोरोनाको संकटका बीच अक्सिजनको व्यवस्थापनलाई लिएर बृहत् मुम्बई महानगरपालिकाको मुम्बई मोडलको भारतभरि प्रशंसा हुँदै आएको छ । तारिफ गर्नेमा सर्वोच्च अदालत समेत सामेल छ । यति मात्रै होइन, सर्वोच्चले दिल्ली लगायत अन्य राज्यलाई यो पनि निर्देश गरेको छ…

गंगा नदीको किनारमा बेवारिसे शव

काठमाडौं : पछिल्ला केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो । आम…

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड नाघ्यो

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य मन्त्रालयले…

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

वासिङटन : भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार…

भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।  कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल…

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित   

नयाँ दिल्ली : भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै…

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

काठमाडौं : संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । ती देशका २ करोड ८० लाख…

भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा धेरै संक्रमित

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित…

भारतमा एक दिनमा तीन लाख ५२ हजार कोरोना सङ्क्रमित   

नयाँ दिल्ली  : भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घण्टायता…